भेरीगङ्गा– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । आज हुलाक निर्देशनालय सुर्खेतको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री गुरुङले हुलाक सेवा पुरानै ढर्राबाट चलिरहेकाले अब यसको सेवालाई व्यापक परिवर्तन गर्नेगरी ऐन ल्याउन लागिएको जानकारी दिए । प्रविधिले फड्को मारिरहेको बेलामा पुरानै कानुन रहन नसक्ने उल्लेख गर्दै […]
२९ बैशाख, काठमाडौं । डिएभी स्कुलले दोस्रो जयकुमारनाथ शाह स्मृति अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
प्रसिद्ध जैशीको अलराउण्ड प्रदर्शन मदतमा सोमबार भएको फाइनलमा डिएभीले गेटवे एकेडेमीलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको हो ।
मुलपानी मैदानमा …
२९ वैशाख, सुर्खेत। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । आज हुलाक निर्देशनालय सुर्खेतको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री गुरुङले हुलाक सेवा पुरानै ढर्राबाट चलिरहेकाले …
काठमाडौं – फिल्म ‘कबड्डी’को जोडी नायक दयाहाङ र नायिका रिश्मा गुरुङलाई दर्शकले ठूलो पर्दामा फेरि देख्न पाउने भएका छन् । यी दुई मुख्य भूमिकामा रहेको फिल्म ‘रिमै’ भदौ २७ बाट प्रदर्शनमा आउने भएको छ । खिलबहादुर गुरुङको निर्देशनमा बनेको यस फिल्मको तीन पोस्टर सोमबार सार्वजनिक गरि प्रदर्शन मितिबारे जानकारी दिइएको हो । सार्वजनिक एक पोस्टरमा […]
२९ बैशाख, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर पूजा रानाले भुटान वुमन्स नेसनल लिगको डेब्यु खेलमै गोल गरेकी छन् ।
ट्रान्सपोर्ट युनाइटेड एफसीमा आबद्ध पुजाले लिगको पहिलो खेलमै गोल गरेकी हुन् ।
लिग अन्तर्गत सोमबार …