काठमाडौं, २१ असार । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता भरतप्रसाद साहले आफूले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि जनयुद्ध दिवस मनाउने निर्णय गरेको बताएका छन् । उनले जनयुद्धकै कारण देशमा राजतन्त्रको अन्त्य भएको सुनाए । उनले जनयुद्ध नभएको भए देशको एकात्मक शासन प्रणाली कायमै रहनेथियो भन्ने टिप्पणी गरे । उनले […]