भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले जनताको मन जित्ने गरी काम गर्न नापी विभागलाई निर्देशन दिएकी छन् ।नापी विभागको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले नापी विभाग प्रत्यक्ष रूपमा जनतासँग जोडिएको संस्था भएकाले समयानुकूल प्रविधिको प्रयोग, प्रभावकारी र जनमुखी सेवाप्रवाहमा नापी विभागले विशेष ध्यान दिँदै जनताले अनुभूति गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए ।मन्त्री […]