गुठीको मर्मअनुसार काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले गुठी संस्थान स्थापनाको उद्देश्य, मर्म र भावना अनुरुप परिणाम देखिनेगरी काम गर्न निर्देशन दिएकी छन् ।गुठी संस्थानको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा मंगलबार संस्थानमार्फत भइरहेका काम र आगामी कार्ययोजनाबारे जानकारी लिँदै मन्त्री श्रेष्ठले देशभर रहेका गुठीको सम्पतिको संरक्षण गर्न कार्ययोजना नै बनाएर अगाडि बढ्न संस्थानका पदाधिकारीलाई निर्देशन दिइन ।गुठीसम्बन्धी […]