शिक्षक भर्नासम्बन्धी विवादमा झडप, सात सुरक्षाकर्मीसहित १२ जना सामान्य घाइते
सिरहाको मिर्चैयास्थित मोहन नमूना माध्यमिक (प्राविधिक) विद्यालयमा शिक्षक भर्नाको परीक्षामा स्थानीयले अवरोध गर्न खोज्दा झडप भएको छ। झडपका क्रममा सात सुरक्षाकर्मीसहित १२ जना सामान्य घाइते भएका छन्।
प्राथमिक तहका पाँचजना करार...
मुगु । बाजुराबाट रारातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । आज बाजुरास्थित हिमाली गाउँपालिका–५ कोल्टीमा रहेको भवानी माध्यामिक विद्यालयका विद्यार्थीलाई रारा घुमाउन ल्याउँदै गरेको ग१ज ८२४९ नम्बरको जीप मुगु खत्याड गाउँपालिका–२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा नौजना विद्यार्थी, दुई शिक्षक र एक जना चालक घाइते भएका […]
कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीस्थित दुधाधारी माध्यमिक विद्यालयमा भडप भएको छ। होलीको टीकाको विषयमा सुरु भएको विवादले विद्यालय तनावग्रस्त बनेको हो।
विवाद बढ्दै जाँदा विद्यार्थीबीच झडप भएको हो। झडप छुट्याउन पुगेका एक शिक्षक, १२ जना प्रहरी घाइते भएका छन्।
झडप नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड अश्रुग्याससमेत प्रहार गरेको थियो। प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार झडपमा परेर नेपाल प्रहरीका नौ र सशस्त्र प्रहरीका तीनजना घाइते हुनुभएको हो।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ भुस्मे नजिकै कालिमाटी भन्ने स्थानमा ग१ज ६३१७ नम्बरको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
मर्स्याङ्दी–९ सिमपानीबाट सोही पालिकाको पिसहिलडाँडा घुम्न यात्रु लिएर गएरको सो जीप बिहीवार बिहान दुर्घटनामा परेको भुस्मेका स्थानीय होमराज तामाङले जानकारी दिए ।
उनका अनुसार २ जनाको जीपबाट उद्धार गर्न समस्या भइरहेको छ भने अन्य १० जनाको उद्धार गरेर जिल्ला अस्पताल ल्याइँदैछ ।
जीपमा सिमपानीस्थित गणेश माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षक रहेका र घुम्तीमा पछाडि गर्ने क्रममा क...
मस्र्याङ्दी गाउँपालिका ८ भुस्मे नजिकै कालिमाटी भन्ने स्थानमा ग१ज ६३१७ नंको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । मर्स्याङ्दी –९ सिमपानीबाट सोही पालिकाको पिसहिलडाँडा घुम्न यात्रु लिएर गएरको सो जीप आज विहान दुर्घटनामा परेको भुस्साका स्थानीयवासी होमराज तामाङले जानकारी दिए ।उनका अनुसार दुई जनाको जीपबाट उद्धार गर्न समस्या भइरहेको छ भने अन्य १० जनाको उद्धार गरेर जिल्ला अस्पताल ल्याइँदै छ । जीपमा सिमपानीस्थित गणेश माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षक रहेका र घुम्तीमा ब्याक ग
कञ्चनपुर : भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलानमा असहमति जनाउँदै धर्नामा बसेका नेपाल शिक्षक संघ आबद्ध शिक्षक र सुरक्षाकर्मीबीच झडप भएको छ। झडप हुँदा १२ जना बढी घाईते भएका छन्। प्रहरीमाथि चौतर्फी ढुङ्गा प्रहार हुन थालेपछि अश्रुग्याँस प्रहार गरिएको छ। सुरक्षाकर्मीले ढुङ्गा प्रहार रोक्न नगरपालिका कार्यालयबाट अश्रुग्याँस प्रहार गरेका हुन्।प्रत्यक्षदर्शीका अनुसार सुरक्षाकर्मीलाई गल्ली नं. १ बाट लुकेर ढुङ्गा र सिसा प्रहार गरिएको छ। उनीहरूलाई भगाउन अश्रुग्यास प्रहार गरिएको छ।कांग्रेस कार्यकर्ताले श
लामो समयदेखि शिक्षक दरबन्दी मिलानलगायतका विषयमा असहमति जनाउँदै कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच आज झडप भएको छ । नेपाल शिक्षक सङ्घ कञ्चनपुरले कार्यविधि मिचेर र प्रक्रियालाई बेवास्ता गरी विभेदपूर्ण तवरले शिक्षक दरबन्दी मिलान गरेको जनाउँदै यहाँ धर्ना सुरु गरेको थियो । सङ्घका सचिव नवीनसिंह धामीले ३५ दिनदेखि आन्दोलनरत हुँदा नगरपालिकाले सुनुवाइ नगरेको आरोप लगाए । उनले प्रहरीको झडपमा परी १२ सामान्य घाइते भएको बताए ।घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपच