पालिका प्रमुखमा एमाले भन्दा कांग्रेसका ९० जना कम उम्मेदवार

१४ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा १०० भन्दा बढी पालिकामा प्रमुख पदमा उम्मेदवारी दिने दलको संख्या ९ मात्र रहेको छ । अरु दलले १०० भन्दा कम स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगको विवरण अनुसार नेकपा एमालेले ७३६ स्थानीय तहको प्रमुखमा उम्मेदवारी दिएको छ भने नेपाली कांग्रेसले ६४६ स्थानीय तहको प्रमुखमा […]

सम्बन्धित सामग्री

दार्चुलामा एमाले उपाध्यक्षले कांग्रेसका पूर्व सचिवलाई ढुङ्गा हानेपछि...

धनगढी : दार्चुलामा नेकपा (एमाले) का जिल्ला उपाध्यक्ष र नेपाली कांग्रेसका पूर्व जिल्ला सचिवबीच विवाद हुँदा कुटाकुट भएको छ।बुधबार राति पौने ९ बजेतिर जिल्लाको महाकाली नगरपालिका ४ सुपथ मूल्य पसल अगाडि उनीहरूबीच कुटाकुट भएको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार एमालेका जिल्ला उपाध्यक्ष चरनसिंह बुढाथोकी र कांग्रेसका पूर्व जिल्ला सचिव हरक विष्टबीच कुटाकुट भएको हो। कुटपिटका क्रममा बुढाथोकीले विष्टमाथि ढुङ्गा प्रहार गरेको र उनको हात र खुट्टामा चोट लागेको बताइएको छ।बिना कारण आफूमाथि आक्रमण गर

एमाले नेता भन्छन्– कांग्रेसका लागि उपसभामुख र उपराष्ट्रपति खाली छ

सभामुख र राष्ट्रपतिकाे निर्वाचन हेरेर प्रधानमन्त्रीलाई विश्वासकाे मत दिएकाे कांग्रेसका नेताहरूले बताउँदै आएका छन् ।

एमाले–माओवादी गठबन्धन भत्काउन कांग्रेसका केही नेताको दौडधूप

२२ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केही नेताले एमाले–माओवादी इतरको गठबन्धन बनाउने प्रयास थालेका छन् । राप्रपाले साथ दिएको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने र नयाँ समीकरण बन्नसक्ने सम्भावना पनि रहेको यसमा संलग्न नेताहरुको दाबी छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तय भएको […]

कांग्रेसका प्रकाशमान र एमालेका कृष्णगोपालबीच भेटवार्ता

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र एमाले नेता कृष्णगोपाल श्रेष्ठबीच भेटवार्ता भएको छ। चाक्सीबारीस्थित सिंह निवासमा दुई नेताहरुबीच भेटवार्ता भएको हो। भेटमा दुई नेताबीच निर्वाचित भएकोमा बधाई तथा शुभकामना आदनप्रदानसहित राजनीतिक...

गुल्मी १ मा एमाले उपमहासचिव ज्ञवालीलाई हराउँदै कांग्रेसका भण्डारी निर्वाचित

एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई पराजित गर्दै कांग्रेसका भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

कास्की १ मा एमाले र कांग्रेसका जिल्ला कमान्डर आमने - सामने

पोखरा : कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली कांग्रेस र नेकपा (एमाले) जिल्ला प्रमुखबीच प्रतिस्पर्धा हुँदैछ। यस क्षेत्रमा कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमालेका मनबहादुर गुरुङ चुनावी दौडमा छन्। यस क्षेत्रमा १४ उम्मेदवार चुनावी मैदानमा भए पनि मुख्य प्रतिस्पर्धा बराल र गुरुङबीच नै हुने देखिएको छ। कास्की–१ मा…

कांग्रेसका नेता यादव र पूर्वमन्त्री साह एमाले प्रवेश गर्दै

जनकपुरधाम : नेपाली कांग्रेसका नेता सन्तोष कुमार यादव र पूर्वमन्त्री अरविन्द साह नेकपा एमाले प्रवेश गने भएका छन्। सोमबार यादव र साहलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमाले नेता शम्भु साहले जानकारी दिए।यादवको धनुषा क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभाका लागि टिकट पक्का भइसकेको उनले बताए। उनले कांग्रेसमा असन्तुष्टि जनाएका छन्। मंसिर ४ गते हुने आसन्न निर्वाचनमा प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’ बाट नेकपा एमालेको उमेदवार हुने

कांग्रेस-एमाले मिलेर माओवादीबाट खोसे मुसिकोट, १३ मतान्तरले कांग्रेसका केसी विजयी

६ जेठ, काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेन्द्र केसी निर्वाचित भएका छन् । माओवादी केन्द्रको वर्चस्व रहने रुकुम पश्चिममा यसपटक भने कांग्रेस-एमाले मिलेर माओवादीबाट मुसिकोटको नेतृत्व खोसेका हुन् । कांग्रेसका केसीले एमालेको साथमा माओवादीका बसन्तकुमार शर्मालाई १३ मतान्तरले पराजित गरेका छन् । उनले ६९१४ मत ल्याए भने माओवादीका शर्माले ६९०१ मत […]

गुल्मीको रेसुङ्गामा कांग्रेसका पन्थी विजयी

बुटवल- गुल्मीको रेसुंगा नगरपालिकामा कांग्रेसका खिलध्वज पन्थी विजयी भएका छन्। कांग्रेसका जिल्ला सभापति समेत रहेका पन्थीले एमाले उम्मेद्वार राजेन्द्र पाण्डेलाई पराजित गरेका हुन् । रेसुङगाका १४ वडा मध्ये १० वडामा पनि काँग्रेस विजयी भएको छ । ४ वटामा एमालेले जितेको छ । निर्वाचनको आधिकारिक मत परिणाम घोषणा हुन बाँकी छ। यसअघि रेसुंगामा एमालेले जितेको थियो।

एमाले र कांग्रेसका नेताहरुबीच भएको वार्ता विना निष्कर्ष सकियो

काठमाण्डाै - नेकपा एमाले र नेपाली कांग्रेसका दोस्रो तहका नेताहरुबीच भएको वार्ता विना निष्कर्ष सकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको बैठकमा कांग्रेस र एमालेका नेताहरुले पुरानो अडान कायम राखेपछि बैठक विना निष्कर्ष टुङ्गिएको हो । बैठकपछि सञ्चारकर्मीहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा सञ्चालन गर्न र राष्ट्रिय सहमतिका साथ अमेरिकासँग भएको एमसीसी सम्झौता अनुमोदन गर्न आग्रह गरिएको बताउनुभएको छ । कार्कीका अनुसार एमालेले बैठकमा प्रतिनिधि सभा आफ्नो पार्टीका ला...