जनकपुरधाम : नेपाली कांग्रेसका नेता सन्तोष कुमार यादव र पूर्वमन्त्री अरविन्द साह नेकपा एमाले प्रवेश गने भएका छन्। सोमबार यादव र साहलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमाले नेता शम्भु साहले जानकारी दिए।यादवको धनुषा क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभाका लागि टिकट पक्का भइसकेको उनले बताए। उनले कांग्रेसमा असन्तुष्टि जनाएका छन्। मंसिर ४ गते हुने आसन्न निर्वाचनमा प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’ बाट नेकपा एमालेको उमेदवार हुने