स्वरुप फेर्दे लुम्बिनी अस्पतालको आईसीयू कक्ष

बुटवल– कुनै बेला बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्ष बिरामीको उपचार गर्नेभन्दा पनि आफैँ रोगी थियो । आकस्मिक कक्षमा बिरामीको चापले गर्दा उपचारमा समेत समस्या हुने गर्थ्यो । आकस्मिक कक्षमा बेड अभावको कारण बिरामीलाई समस्या त हुन्थ्यो नै, उपचार गर्ने चिकित्सकलाई पनि उपचार गर्न समस्या पथ्र्यो । त्यतिमात्र होइन, अस्पतालमा उपचार गर्न जाने बिरामी बेड […]

सम्बन्धित सामग्री

गोरखा अस्पतालमा आईसीयू सेवा सुरु, प्रधानमन्त्रीद्वारा उद्घाटन

गाेरखा – गोरखा अस्पतालले सघन उपचार कक्ष (आईसीयू) सेवा सुरु गरेको छ । अस्पताल स्थापनाको ५० वर्ष पुगेको अवसरमा आज शुक्रवारदेखि आईसीयू सेवा सुरु भएकाे हाे । पाँच शय्याको आईसीयू कक्षको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभयो । ५० शय्याको गोरखा अस्पतालमा शय्यालगायतका उपकरण उपलब्ध भए पनि आईसीयू सेवा सुरु हुन सकेको थिएन । तर कोरोना सङ्क्रमण उच्च भएको बेला अस्पतालले २२ शय्यासम्मको एचडीयू सेवा उपलब्ध गराएको थियो । त्याे सेवालाई पाँच शय्यामा कायम राख्दै पाँच शय्याकै आईसीयू सेवा पनि स...

१५० संक्रमित आईसीयू र भेन्टिलेटरमा

नेपालमा १५० कोरोना संक्रमित अझैं पनि आईसीयू र भेन्टिलेटरमा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५० कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ।

आईसीयू सञ्चालनका लागि जनशक्ति अभाव

सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहित आईसीयू कक्ष राख्ने निर्णयअनुरुप उक्त आईसीयू शय्या ल्याइएको हो।

आईसीयू र भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित कति?

मन्त्रालयका अनुसार विहिबारसम्म् ११८ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ।

भरिँदै आईसीयू र भेन्टिलेटर

काठमाडौं, साउन १५। कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले १ सय ६० भेन्टिलेटर र ६ सय ३६ जना आईसीयूमा छन् । जसअन्तर्गत प्रदेश १ मा १ सय १५ आईसीयू र ४६ जना भेन्टिलेटरमा छन् । प्रदेश २ मा दुई […]

भरिँदै आईसीयू र भेन्टिलेटर

काठमाडौं । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले १ सय ६० भेन्टिलेटर र ६ सय ३६ जना आईसीयूमा छन् ।जसअन्तर्गत प्रदेश १ मा १ सय १५ आईसीयू र ४६ जना भेन्टिलेटरमा छन् । प्रदेश २ मा दुई जना आईसीयूमा उपचाररत छन् । बाग्मती प्रदेशमा ३ सय ८१ जना आईसीयू र ८६ जना भेन्टिलेटरमा छन् । गण्डकी प्रदेशमा ७० आईसीयू र १७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४५ आईसीयू र चार जना भेन्टिलेटरमा रहेको स्वास्थ्य म

चौधरी फाउण्डेशनले हस्तान्तरण गर्‍यो १८ आईसीयू वार्ड

काठमाडौं। चौधरी फाउण्डेशनले वीर अस्पताललाई १८ वटा आईसीयू वार्ड हस्तान्तरण गरेको छ। फाउण्डेशनले सर्वसाधारणको उपचारमा सहज पहुँच बनाउन आईसीयू बनाएर हस्तान्तरण गरेको हो। फाउण्डेशनले गत महिना आईसीयू वार्ड बनाउने घोषणा गरेको थियो।

चौधरी फाउण्डेशनले हस्तान्तरण गर्‍यो १८ आईसीयू वार्ड

काठमाडौं। चौधरी फाउण्डेशनले वीर अस्पताललाई १८ वटा आईसीयू वार्ड हस्तान्तरण गरेको छ। फाउण्डेशनले सर्वसाधारणको उपचारमा सहज पहुँच बनाउन आईसीयू बनाएर हस्तान्तरण गरेको हो। फाउण्डेशनले गत महिना आईसीयू वार्ड बनाउने घोषणा गरेको थियो।

नेपालमा कति छन् आईसीयू र भेन्टिलेटर?

काठमाडौं। कोरोना संक्रमितको उपचारका लागि आईसीयू र भेन्टिलेटरको अभाव हुन थालेको छ। उच्च संक्रमण रहेका जिल्लामा आईसीयू र भेन्टिलेटरको अभाव देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर एक हजार १९८ बेड आईसीयू र ५०८ वटा भेन्टिलेटर छन्। जसमा ३३१ जना आईसीयूमा र ११५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। काठमाडौं उपत्यकामा रहेका सबै अस्पतालका आईसीयू र भेन्टिलेटर बिरामीले भरिएका छन्।

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २ प्रतिशत गम्भीर प्रकृतिका छन् । उनीहरूको भेन्टिलेटर र आईसीयूमा उपचार भइरहेको छ ।स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार कोभिड–१९ मध्यनजर गर्दै देशभर ५ सय १२ भेन्टिलेटर र १ हजार १ सय आईसीयू शय्या तयारी अवस्थामा छन् । गम्भीर प्रकृतिका संक्रमित थपिने क्रम बढेको छ ।स्वास्थ्य मन्त्रालयको बिहीबारसम्मको तथ्यांकअनुसार प्रदेश १ मा १ सय १० आईसीयू शय्या छन् । भेन्टिलेटर ४०