बुबा बन्दै आदित्यनारायण

गायक, अभिनेता तथा इन्डियन आइडलका प्रस्तोता आदित्य नारायण झा र अभिनेत्री श्वेता अग्रवाल आमाबुबा बन्ने भएका छन् । आदित्यले सामाजिक संजालमा एक पोष्ट गर्दै आफु बुबा बन्न लागेको जानकारी दिएका हुन् । आदित्यले गर्भवती पत्नी श्वेतासँग एउटा तस्बिर शेयर गरेका छन् । तस्बिरमा आदित्य सोफामा र श्वेता भुईँमा बसेकी छन् । दुवैले हात भने बेबी बम्पमा रहेको छ ।उक्त तस्बिर शेयर गर्दै आदित्यले लेखेका छन्, ‘श्वेता र म छिट्टै घरमा नयाँ पाहुना स्वागत गर्दैछौं भन्न पाउँदा आभारी र धन्य महसुस गरिरहेका छौं ।&rsqu

सम्बन्धित सामग्री

बुबा-आमा बन्दै संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल

काठमाडौं । चलचित्र तथा सुगम संगीतका संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल बुबा–आमा बन्ने भएका छन् । संगीतकार पोखरेलले आफ्नो सामाजिक सञ्जालमार्फत दुर्गा खरेलसँगको तस्बिर शेयर गर्दै आफू आमाबुवा बन्न आँटेको खबर सार्वजनिक गरेका हुन् । सन्तानलाई जन्म दिनु अघिको फोटोसुट शेयर गर्दै उनले लेखेका छन्, ‘जीवनमा सुन्दर अनुभवको सुखद अनुभूति, यो मनमा खुशी […]

रामचरण र उपासना विवाहको १० वर्षपछि आमाबुवा बन्दै

एजेन्सी । दक्षिण भारतीय अभिनेत रामचरण र उनकी श्रीमती उपासना कामिनेनी कोनिडेला विवाह भएको १० वर्षपछि आमा बुबा बन्न लागेका छन् । यो जोडी आफ्नो परिवारमा नयाँ सदस्यलाई स्वागत गर्न तयार छन् । रामचरण र उनकी श्रीमती उपासना कामिनेनी कोनिडेला विवाहको १० वर्षपछि छिट्टै आमाबुवा बन्न लागेका छन् । दुबैले सामाजिक सञ्जालमा एक पोस्ट सेयर […]

बाल गायक प्रिन्स सिलवालको ‘बुट्टेसारी’ सार्वजनिक

बाल गायक प्रिन्स सिलवालको बुट्टेसारी सार्वजनिक भएको छ । हरितालिका तीजपर्वलाई लक्षित गरी गायक सिलवालको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । बाध्यताले विदेशिएका बुबा तथा भड्किलो बन्दै गएको तीजमा आमा र छोराबीचको झगडालाई गीतमा समेटिएको छ ।म्यूजिक भिडियोमा गायक सिलवालको हजुरआमाको भूमिकामा सन्ध्या बुढा (काउलीबुढी) र आमाको भूमिकामा नम्रता शर्माले अभिनय गरेका छन् । यो गीतमा सिलवाललाई गायनमा सन्ध्या बुढाले साथ दिएकी छिन् । सीताराम सिलवालको शब्द, अर्जुन पोखरेलको संगीत रहेकाे गीत अदेश गु

रणवीरले नै मागेका थिए ‘डबल रोल’

काठमाडौँ- अभिनेता रणवीर कपुर फिल्म ‘शमशेरा’ बाट दर्शकमाझ कमव्याक गर्दै छन् । रणवीरको पछिल्लो फिल्म ‘सञ्जु’ थियो । यो चार वर्षको अवधिमा रणवीरका निजी र व्यावसायिक जीवनमा धेरै उतारचढाव आयो । यो अवधिमा उनले बुबा ऋषि कपूरलाई गुमाए । अभिनेत्री आलिया भट्टसँग विवाह गरे । उनी यो वर्ष पिता बन्दै छन् । यसबाहेक उनका चार […]

विवाहअघि नै बुबा बनेका पाँच क्रिकेट स्टार

क्रिकेट पछिल्लो समय विश्वमा लोकप्रिय बन्दै गएको छ। टेस्ट हुँदै सुरु भएको क्रिकेट वानडे, टी-२० र टी-१० सम्म आइपुगेको छ। विश्वमा क्रिकेट लोकप्रिय भएर होला पछिल्लो समयमा क्रिकेटरका हरेक गतिविधिमा फ्यानहरूले चासो राखेको पाइन्छ र मिडियाले पनि प्राथमिकताका साथ स्थान दिइन्छन्। आज हामी विश्वका ६ स्टार क्रिकेटरकाबारेमा चर्चा गर्दैछौं, जो विवाहअघि नै प्रेमिकासँग सम्बन्ध राखेपछि बुबा बनेका हुन्।  १. हार्दिक पाण्ड्याहार्दिक पाण्ड्या त्यस्ता भारतीय क्रिकेटर हुन्, जो विवाहअघि नै बुबा बनेका थिए। हार्

कोही नभएकाको सहारा बन्दै कोसी गाउँपालिका

सुनसरीको कोसी गाउँपालिका–२ का २१ वर्षीया सम्झना कुमारी मण्डलको आमाबुबा छैन् । नौ वर्ष अगाडि बुबा र चार वर्ष अगाडि आमाको मृत्यु भएको सम्झानको आर्थिक अवस्थासमेत दयनीय रहेको छ । आमाबुबा नभएपछि सम्झना काकाको शरणमा बस्दै आएकी थिइन । दिदीबहिनी गरेर पाँच छन् । परिवारको सबै सदस्यको आर्थिक अवस्था कमजोर भएका कारणले सम्झनाको बिहे गर्ने …

जीर्ण बन्दै स्वरसम्राटकाे घर, कहिले भत्किन्छ छैन भर

काठमाडौं : काठमाडौंको किलागलस्थित गणेश मन्दिर नजिकैको किसी गल्लीमा एउटा पुरानो कलात्मक घर छ। जुन घरको बुट्टाले भरिएको झ्याल ढोका मक्किएका छन्। कुनै मकिने क्रममा छन्। घरको भित्ताका कुनै वाल झरिसकेका छन् त कुनै ठाउँका भित्ता चिरा परेका छन्। रङरोगन खुइलिसकेको छ। त्यही घर हो स्वरसम्राट नारायण गोपाल(गुरुवाचार्य) काे। वि.सं. १९९६ मा त्यही घरमा बुबा आशागोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको कोखबाट नारायण गाेपालकाे जन्म भएको थियो। संरक्षणकाे अभावमा अहि

संजय दत्तको बैसाखी बन्दै छोरा, बुबा र छोरा चाडै ठिक हुने आशामा मान्यता

एजेन्सी, ११ भदौ । बलिउड अभिनेता संजय दत्तकी श्रीमती मान्यता दत्त सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनी प्राय आफ्नो परिवारको फोटो र भिडियोहरु फ्यानहरु संग सेयर गर्छिन्। हालै, मान्यताले संजय दत्त र उनको छोरा शाहरानको एक इन्स्टाग्रामको स्टोरीमा एक भिडियो पोस्ट गरेकी छिन् । यो भिडियो हेरेपछि संजय दत्तका फ्यानहरुलाई चिन्ता बढेको छ। भिडियोमा संजय […]

बेसहाराको सहारा बन्दै मानव सेवा आश्रम

दाङ : पोखरा घर भएका प्रकाश गौतमलाई मानव सेवा आश्रमले बुटवलबाट उद्धार गर्‍यो। उनलाई आश्रमले करिब ५÷६ महिना बुटवलको सडकमा खुट्टा फ्याक्चर भएको अवस्थामा उद्धार गरेको थियो।  अहिले उनी निको भएका छन्।उनले दाङको तुलसीपुरमा रहेका मानव सेवा आश्रममा रहेका शारीरिक, मानसिक र पारिवारिक समस्याका  कारणबाट पीडित आमा बुबा लगायतका ब्यक्तिहरूको  हेरचाह गर्दै आएका छन्। उनले यसरी आफूले सेवा गर्न पाउँदा धेरै खुशी भएको बताए।‘मेरो बुवा आमा हुनुहुन्न,’ उनले भने,‘ यहाँ आश्रम सञ

निर्मलाका बुबाको स्वास्थ्य सामान्य बन्दै, दुई दिनपछि डिस्चार्ज हुने

काठमाडौं : बलत्कारपछि हत्या गरिएकी कंचनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तका बुबा यज्ञराज पन्तको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। यसअघि भनिएजस्तो उनमा हाल गम्भीर खालको मानसिक समस्या नरहेको तर लामो समयदेखि धेरै तनावमा रहँदै आएकाले लामो समयसम्म तनाव लिँदा देखिने स...