घरेलु टोली युएईलाई हराउने सोचमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपालको कप्तानी सन्दीप लामिछाने र युएईको अहमद राजाले गर्नेछन् । नेपाल युएईलाई हराउँदै अघिल्लो महिना ओमानमा आइसिसी टि२० विश्वकप ग्लोबल […]

सम्बन्धित सामग्री

नेदरल्यान्ड्सलाई हराउने नेपालसँग अर्को मौका

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको पहिलो त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले भोलि नेदरल्यान्ड्सको सामना गर्दैछ । घरेलु टोली नेपाल र नेदरल्यान्ड्सबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भोलि बिहान ९:१५ बजेबाट सुरु हुनेछ । नेपाल, नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक सिरिजअन्तर्गत नेपा...

फिफा विश्वकप छनोटः लाओसलाई घरमै हराउने चुनौती

काठमाडौँ – फिफा विश्वकप २०२६ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपाल र लाओस दोस्रो लेगमा उसकै मैदानमा प्रतिस्पर्धा गर्दै छन्। नेपालले आफ्नो घरेलु मैदानमा भएको पहिलो लेग १–१ गोलको बराबरी खेलेकाले दोस्रो चरण प्रवेशका लागि दुबै टिमलाई निर्विकल्प जित जरुरी छ। नेपाललाई घरेलु दर्शकमाझ रोकेर उत्साही बनेको लाओस दोस्रो लेगमा जितसहित दोस्रो चरण प्रवेश गर्ने […]

दोस्रो मैत्रीपूर्णमा नेपाल र भारत भिड्दै

काठमाडौं । नेपाली महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा शनिबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा हुने नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ । नेपाल दोस्रो मैत्रीपूर्णमा घरेलु टोलीलाई हराउने योजनासहित मैदान उत्रनेछ । भारत पनि नेपाललाई हराउने योजनामा हुनेछ । पहिलो मैत्रीपूर्णमा नेपालले भारतसँग २–२ […] The post दोस्रो मैत्रीपूर्णमा नेपाल र भारत भिड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फुटबल : यस्तो छ इतिहासमा बंगलादेश र नेपालको नतिजा

नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु मैदानमा लामो समयपछि मैत्रीपूर्ण खेल खेल्दैछ । मंगलबार बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्न लागेको हो । घरेलु फुटबल प्रतियोगिताहरु खेलेको लामो समय भइसकेको छ । नेपाली टोलीले बंगलादेशसँग घरेलु मैदानमा हराउने लक्ष्य बनाएको छ । तर, इतिहासमा हेर्दा नेपाली टोली बंगलादेशभन्दा कमजोर हो । नेपालले बंगलादेशविरुद्ध हालसम्म २४ खेल खेलेको छ । जसमा नेपाल धेरै कमजोर छ । बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । दुई टोलीबीचको ५  खेल

नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाडौँ – आईसीसी पुरुष विश्वकप लिग -२ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज (बुधबार) घरेलु टिमसँग प्रतिष्पर्धा गर्दैछ। नेपालले सिरिजको आफ्नो दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्डको सामना गर्न लागेको हो। नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ। बलियो टोली स्कटल्याण्डलाई हराउने मनशाय बनाएको नेपाललाई जित निकाल्न भने सहज […]

जिम्बावे ‘ए’ विरुद्ध टस हारेर नेपाल पहिला ब्याटिङ गर्दै

काठमाडौं । नेपालले जिम्बावे ‘ए’ सँगको पहिलो टी–ट्वान्टीमा टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा जिम्बावे ‘ए’ का कप्तान टिनोटेन्डा मुटोम्बोड्जीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गर्न लागेको हो । घरेलु टोली नेपाल टेस्ट टोली जिम्बावे ‘ए’ लाई हराउने सोचमा हुनेछ । नेपालले वर्षाको कारण नै एकदिवसीयलाई […]

नेपाललाई वर्षाको चिन्ता

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज जिम्बावे ए सँगको तीन टि२० अभ्यास खेल अन्तर्गत पहिलो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । घरेलु टोली नेपाल टेस्ट टोली जिम्बावे ए लाई हराउने सोचमा हुनेछ । तर नेपाललाई खेल भन्दा बढी वर्षा वर्षाको चिन्ता देखिन्छ । शनिबार पहिलो एकदिवसिय अभ्यास खेल […]

युएईलाई हराउने दाउमा नेपाल, युएई विरुद्ध फिल्डिङ गर्दै

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग –२ अन्तर्गत आफ्नो दोस्रो खेलमा घरेलु टोली संयुक्त अरव इमिरेट्स (यूएई) विरुद्ध फिल्डिङ गर्ने भएको छ । शुक्रबार यूएईले दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएको हो । नेपाल र युएई दुवैले यसअघि आफ्नो पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएका थिए । सन् २०२३ को […]

आइसिसी एक दिवसीय विश्वकप छनोट : जिम्बावेसँग सुखद नतिजाको अपेक्षा

आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको उद्घाटन खेलमा नेपालले आइतबार घरेलु टोली जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ । जिम्बावेस्थित हरारे स्पोर्ट्स क्लबको मैदानमा १२:४५ बजे सुर हुने खेलमा नेपाल मान्यता प्राप्त घरेलु टोलीलाई हराउने लक्ष्यमा छ ।