फुटबल : यस्तो छ इतिहासमा बंगलादेश र नेपालको नतिजा

नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु मैदानमा लामो समयपछि मैत्रीपूर्ण खेल खेल्दैछ । मंगलबार बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्न लागेको हो । घरेलु फुटबल प्रतियोगिताहरु खेलेको लामो समय भइसकेको छ । नेपाली टोलीले बंगलादेशसँग घरेलु मैदानमा हराउने लक्ष्य बनाएको छ । तर, इतिहासमा हेर्दा नेपाली टोली बंगलादेशभन्दा कमजोर हो । नेपालले बंगलादेशविरुद्ध हालसम्म २४ खेल खेलेको छ । जसमा नेपाल धेरै कमजोर छ । बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । दुई टोलीबीचको ५  खेल

सम्बन्धित सामग्री

बंगलादेश ट्रान्जिट हुँदै मलेसिया पुग्यो फुटबल टोली

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेल खेल्नका लागि मलेसिया पुगेको छ । शुक्रबार हुने अनौपचारिक मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टोली विहिबार विहान मात्र मलेसिया पुगेको हो । नेपालबाट मलेसिया जाने पर्याप्त विकल्प हुँदाहुँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेश ट्रान्जिट हुँदै टोलीलाई मलेसिया पठाएको हो । नेपालबाट विहान १२:४० […] The post बंगलादेश ट्रान्जिट हुँदै मलेसिया पुग्यो फुटबल टोली first appeared on हाम्रो खेलकुद.

महिला फुटबल टोली मंगलबार बंगलादेश जाने

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेललाई साफ च्याम्पियनसिपको फाइनलमा भोगेको हारको बदला लिने मौकाका रुपमा लिएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अनन्तराज थापाले बताएका छन् । एपिएफका ११ खेलाडी प्रशिक्षणमा फर्केपछि ३ दिनको प्रशिक्षण गराएका थापाले बंगलादेशको महिला टोली बलियो रुपमा प्रस्तुत भएपछि दक्षिण एसियाको महिला फुटबलमा त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको बताएका छन् […] The post महिला फुटबल टोली मंगलबार बंगलादेश जाने first appeared on Hamro Khelkud.

अर्जेन्टिनी फुटबल टोली बंगलादेश आउँदै, मैत्रीपूर्ण खेलको तयारी

लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनी राष्ट्रिय फुटबल टोली बंगालदेश आउने भएको छ। बंगलादेश फुटबल संघ (बीएफएफ) बीएफएफका अध्यक्ष काजी सलाउद्दिनले मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनी टोली बंगलादेश आउने सम्भावना रहेको पत्रकार सम्मेलन गर्दै बताएका हुन्। दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाले कतार विश्वकप जितिरहँदा बंगलादेशका अर्जेन्टिनी फुटबल समर्थक विश्वभरका सञ्चारमाध्यमको हेडलाइन बनेका थिए। विश्वकपपछि बीएफएफले…

बंगलादेश फुटबल टोली आज राती आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय टोली आज काठमाडौं आइपुग्दैछ । बंगलादेश टोली राती ९ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपाल र बंगलादेशबीचको खेल मंगलबार साँझ दशरथ रंगशालमा हुनेछ । कम्बोडियासँगको मैत्रीपूर्ण खेलेर बंगलादेश टोली सिधै काठमाडौं आएको हो । […]

फाइनलमा नेपाल पाँचौँपटक पनि चुक्यो : बंगलादेश नयाँ साफ च्याम्पियन

दक्षिण एसियाली महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा बंगलादेश नयाँ विजेता बनेको छ । बंगलादेशले सोमबार दशरथ रंगशालामा भएको फाइनलमा घरेलु टोली नेपाललाई ३–१ ले हराउँदै पहिलोपटक उपाधि जितेको हो । नेपाल भने...

बंगलादेश दोस्रो पटक साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेश राष्ट्रिय महिला फुटबल टोली दोस्रो पटक महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको छैटौं संस्करणको पहिलो सेमिफाइनलमा भुटानलाई ८-० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । एकपक्षीय खेलमा बंगलादेशले दुवै हाफमा ४ गोल गरेको थियो । खेलको अधिकांश समय बंगलादेशले बल पोसेसनमा […]

मैत्रीपूर्ण फुटबल: नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै

काठमाडौं: एएफसी वुमन्स एसियन कप क्वालिफायर्सको तयारीमा रहेको नेपाल र बंगलादेश मैत्रीपूर्ण खेलमा आज प्रतिस्पर्धामा उत्रँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ पाँच बजे खेल सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रसाण एक्सन स्पोर्टर्सले गर्नेछ। नेपाल र बंगलादेशबिचको दोस्रो खेल भदौ २७ गते हुनेछ।नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशी टोली मंगलवार काठमाडौं आइपुगेको थियो। दुबै…

थ्री नेसन्स कप फुटबल आजबाट सुरु, उद्घाटन खेलमा बंगलादेश र कीर्गिस्तान भिड्ने

काठमाडौं: बंगलादेश, कीर्गिस्तान र नेपाल सम्मिलित थ्री नेसन्स कप फुटबल आजबाट सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज उद्घाटन खेलमा कीर्गिस्तान र बंगलादेश भिड्ने छन्। प्रतियोगिताको उद्घाटन साँझ साढे ५ बजे युवा तथा खेलकुद मन्त्री दावा लामाले  गर्नेछन्। अखिल नेपाल फुटबल संघ एन्फाले रंगशालामा उपस्थिति भएर खेल हेर्ने दर्शकहरुका लागि स्वास्थ्य सतर्कता…

त्रिदेशीय फुटबल : काठमाडौं आइपुग्यो बंगलादेशको फुटबल टोली

काठमाडौं: त्रिदेशीय फुटबल प्रतियोगितामा सहभागी हुन बंगलादेशको फुटबल टोली काठमाडौं आइपुगेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा काठमाडौंको दशरथ रंगशालामा बंगलादेश, नेपाल र कीर्गिस्तानबीच चैत १० गते देखि त्रिदेशीय फुटबल प्रतियोगिता सुरु हुँदैछ। प्रतियोतिगामा सहभागी हुन कीर्गिस्थानको यू २३ टोली भने चैत ८ गते आइपुग्ने एन्फाले जनाएको छ।…