जिम्बावे ‘ए’ विरुद्ध टस हारेर नेपाल पहिला ब्याटिङ गर्दै

काठमाडौं । नेपालले जिम्बावे ‘ए’ सँगको पहिलो टी–ट्वान्टीमा टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा जिम्बावे ‘ए’ का कप्तान टिनोटेन्डा मुटोम्बोड्जीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गर्न लागेको हो । घरेलु टोली नेपाल टेस्ट टोली जिम्बावे ‘ए’ लाई हराउने सोचमा हुनेछ । नेपालले वर्षाको कारण नै एकदिवसीयलाई […]

सम्बन्धित सामग्री

जिम्बाबे ‘ए’ले नेपाललाई दियो २१४ रनको लक्ष्य, किशोर महतोले लिए ५ विकेट

नेपाल र जिम्बावे ए बीचको तीन एकदिवसीय श्रृंखलाको अन्तिम तेस्रो तथा खेलमा जिम्बावे ए’ले नेपाललाई जितका लागि २१४ रनको लक्ष्य दिएको छ । वर्षाका कारण मैदान भिजेकोले ३३ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३२.१ ओभरमा सबै विकेट गुमाएर २१३ रन बनाएको हो । जिम्बावेका लागि टाडिवानासेले अर्धशतक प्रहार गरे । नेपालका […]

जिम्बावे ‘ए’ ले नेपाललाई दियो ८८ रनको लक्ष्य

जिम्बावे ‘ए’ ले दोस्रो एकदिवसीयमा नेपाललाई जितका लागि ८८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रनमा बनायो । जिम्बावेका लागि जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाए  । ब्राड इभान्स २० रन अविजित रहे । सेफासले १० जोडे । नेपालका सोमपाल कामी र करण केसीले ३र३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा  सागर ढकालले १ विकेट लिए। आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाह

जिम्बावे 'ए' को फितलो ब्याटिङ, समेटियो ८७ रनमा

काठमाडौं: नेपाल र जिम्बावे 'ए' बीचको एकदिवसीय अभ्यास सिरिजको दोस्रो खेलमा जिम्बावेले कमजोर सुरुवात गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरुवाती ब्याटिङ गरेको जिम्बावे ३१.५ ओभरमा ८७ रनमा समेटिएको हो। टस हारेर ब्याटिङमा उत्रिएको जिम्बावेले पहिलो बलबाटै विकेट गुमाउन सुरु गरेको थियो। जिम्बावेका लागि जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाउँदा…

नेपाल जिम्बावे 'ए' सँग ३ विकेटले पराजित

काठमाण्डाै – जिम्बावे 'ए' सँगकाे पहिलाे एकदिवसीय अभ्यास खेलमा नेपाल तीन विकेटले पराजित भएकाे छ । नेपालले दिएकाे एक सय ३७ रनकाे सामान्य लक्ष्य जिम्बावे 'ए' ले २७ ओभरमा सात विकेट गुमाएर भेटायाे । जिम्बावे ए 'का' लागि इनाेसेन्ट कायाले नटआउट ४८ रन बनाए । सेफास झुवाले ३२ र ब्राड इभान्सले नटआउट १७ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले दुई/दुई विकेट लिए । यस्तै साेमपाल कामी र सागर ढकालले एक/एक विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ ग...

जिम्बावे ए लाई नेपालको १३७ रनको लक्ष्य

काठमाडौं : नेपाल र जिम्बावे ए बीच जारी एकदिवसीय खेलमा नेपाल खराव ब्याटिङको सिकार भएको छ। टियु मैदान कीर्तिपुरमा जिम्बावेविरुद्व पहिलो ब्याटिङ गरेको नेपाल १ सय ३६ रनमा अलआउट भएपछि जिम्बावेले सहज लक्ष्य पाएको हो।टस हारेर पहिलो ब्याटिङ गरेको नेपालका लागि सोमपाल कामीले ३० रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक थप दोहोरो स्कोरका रुपमा करण केसीले २५ रन बनाए भने ओपनर कुशल भुर्तेलले १९ र दिपेन्द्र सिंह ऐरीले १८ रन बनाए।नेपाललाई सस्तैमा समेट्ने क्रममा ब्राड एभान्सले ४ विकेट लिंदा भिक्टर न्याउची, ब्रान्डन मभु

जिम्बावे ‘ए’ टिमविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । जिम्बावे ‘ए’ टिम विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले पहिले ब्याटिङ गर्दै छ । जिम्बावे ‘ए’ ले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । तीन खेलको टी-२० शृङ्खलापछि यी दुई टोली एकदिवसीय खेल खेल्न लागेका हुन् । तीन खेलको टी-२० शृङ्खलामा दुवैले एक(एक खेल जित्दै शृङ्खला बराबरी गरेका थिए । […]

नेपाल र जिम्बावे ए बीचको खेल वर्षाले रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावे ए र नेपालसँगको दोस्रो टि२० अभ्यास खेल वर्षाको कारण रोकिएको छ । टियु मैदानमा टस हारेर ब्याटिङ थालेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाउँदै ४८ रन बनाएको छ । जिम्बावेका कड्जाइ मउन्जे १३ बलमा ५ चौका २२ रनमा अविजित छन् । उलाई रोय कैयाले १ रनबाट साथ दिनेछन् । तीव्र […]

जिम्बावे ए टीमसँग नेपाल पराजित

काठमाडौं । जिम्बावे ए टिमविरुद्धको पहिलो टी २० खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल ६ विकेटले पराजित भयो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० आोभरमा ७ विकेट गुमाउँँदै १८१ रन बनाएको थियो । जिम्बावे ए का लागि ब्राड इभान्स, लुके जोंगे, ब्राण्डन माभुता र जोन मसाराले समान […]

टस हारेर ब्याटिङ गर्दै नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–ट्वान्टी सिरिजअन्तर्गत अहिले जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा जिम्बावेले टस जितेर पहिलो बलिङ गर्ने भएपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । नेपाल र जिम्बावे ‘ए’ बीचको खेल दिउ“सो १ बजे सुरु हुनेछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टू को तयारी स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल आजको खेलमा सहज जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ ।सन्दीप

नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावे ए सँगको पहिलो टि२० अभ्यास खेलमा टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा जिम्बावे ए का कप्तान टिनोटेन्डा मुटोम्बोड्जीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । घरेलु टोली नेपाल टेस्ट टोली जिम्बावे ए लाई हराउने सोचमा हुनेछ । नेपालले वर्षाको कारणनै एकदिवसियलाई पछि […]