एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा २ जना घाइते

काठमाडौं । सिन्धुपाल्चोकमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा २ जना घाइते भएका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाचोकस्थित इसुङमा झडप हुँदा एक जना गम्भीर घाइते भएका हुन् । घाइतेहरुको उपचारका लागि नगर अस्पताल मेलम्ची लगिएको छ । बुधबार राति स्थानीय खेञ्जो तामाङको घरमा ढुंगा हानेको निहुँमा झडप भएको प्रहरीले जनाएकाे छ । […]

सम्बन्धित सामग्री

दार्चुलामा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप, २ जना घाइते

दार्चुला – दार्चुलामा सत्ता गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएका सत्ता गठबन्धन दलका र नौगाडको जामिरमा आम सभा गरिरहेकाे एमालेका कायर्कर्ताबीच झडप भएको हो ।  झडपमा परि नौगाड ६ का गठबन्धनका कार्यकर्ता ३५ वर्षीय जयभानसिंह धामी र नौगाड ५ का एमाले कार्यकर्ता २४ वर्षीय निरे ठगुन्ना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयाे । ठगुन्नालाई सामान्य चोट लागेको र धामीला...

ढोरपाटनमा मतगणनाबारे विवाद हुँदा झडप, २ जना घाइते

३१ वैशाख, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा मतगणना स्थलमा राख्ने प्रतिनिधिको विषयमा विवाद हुँदा सत्तारुढ गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुई जना घाइते भएका छन् र एक जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएका ढोरपाटन नगरपालिका-९ का भीमबहादुर विकलाई उपचारको लागि हेलिकप्टरमार्फत मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको जिल्ला […]

दार्चुलामा एमाले र सत्ता गठबन्धनबीच झडप, एमाले वडा अध्यक्षका उम्मेदवार घाइते

दार्चुला । दार्चुलामा सत्तागठबन्धन र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप हुँदा एमालेका वडा अध्यक्षका उम्मेदवार घाइते भएका छन ।जिल्लाको दुहु गाउँपालिका—५ चल्लेगडामा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताहरुबीच झडप भएको हो । झडपमा एमाले वडा अध्यक्षका उमेदवार ४८ वर्षिय मानसिंह बडाल लगायत अन्य २ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी […] The post दार्चुलामा एमाले र सत्ता गठबन्धनबीच झडप, एमाले वडा अध्यक्षका उम्मेदवार घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.

रुकुम पश्चिममा दिनहुँजसो झडप, असुरक्षित बन्दै निर्वाचन

चुनावी प्रचारप्रसारका क्रममा आइतबार दिउँसो रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१० खोलागाउँमा माओवादी केन्द्र र कांग्रेस कार्यकर्ताबीच झडप भयो । २ जना घाइते भए । प्रहरी तुरुन्तै घटनास्थलमा खटियो र थप क्षति हुन पाएन ।

दिनहुँ झडप, असुरक्षित बन्दै मतदाता

आइतबार दिउँसो चौरजहारी नगरपालिका–१० खोलागाउँमा प्रचारप्रसारको क्रममा रहेका माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा २ जना घाइते भए । प्रहरीले तुरुन्तै ‘एक्सन’ लियो र थप क्षति हुन पाएन । त्यसैबेला मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अर्थमन्त्री जनार्दन शर्मासहितको उपस्थितिमा सर्वदलीय बैठक बसिरहेको थियो ।