अछाममा बिहे भोजमा दुई समूहबीच झडप, चार जना घाइते

अछाममा बिहे भोजमा दुई समूहबीच झडप हुँदा चार जना घाइते भएका छन् ।