औषधि उद्योगका समस्या समाधानका लागि स्वास्थ्यमन्त्रीले गठन गरे उच्चस्तरीय अनुगमन समिति

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले नेपाली औषधि उद्योग, औषधि थोक विक्रेता तथा फार्मेसीहरूको गुणस्तर र सञ्चालनमा देखिएका जनगुनासोलाई सम्बोधन गर्न एक उच्चस्तरीय अनुगमन समिति गठन गरेका छन्।

सम्बन्धित सामग्री

काठमाडौंका वडा–वडामा अनुगमन समिति

७ फागुन,काठमाडौं । काठमाडौं महानगरपालिकाका सबै वडामा वडा स्तरीय अनुगमन समिति गठन भएको छ । महानगरपालिकाको अनुगमन तथा मूल्यांकन कार्यविधि बमोजिम समिति गठन भएको हो । परियोजना अनुगमन, सुपरीवेक्षण तथा मूल्यांकन गर्ने संस्थागत तथा कानुनी प्रबन्ध आवश्यक भएकाले नगर कार्यपालिकाबाट कार्यविधि पारित गरिएको हो । कार्यविधिमा महानगरपालिकामा उपप्रमुखको संयोजकत्वमा ७ सदस्यीय अनुगमन तथा मूल्यांकन समिति […]

फोहोर व्यवस्थापन गर्न सरकारले अनुगमन समिति बनाउने

काठमाडौं।फोहोर व्यवस्थापन गर्न सरकारले अनुगमन समिति बनाउने भएको छ।कांग्रेसले निर्वाचन लक्षित अभियानलाई केन्द्रीय प्रतिनिधि तोकेको छ।सरकारले उच्चस्तरीय तलब सुविधा आयोग गठन गरेको छ।नेपालमा थप ६३४ जनामा कोरोना पुष्टि हुँदा एक जनाको मृत्‍यु भएको छ।अवैध सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ परेका छन्।

फोहोर व्यवस्थापनका लागि अनुगमन समिति बनाउने सरकारको तयारी

७ भदौ, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि अनुगमन समिति बनाउने तयारी गरेको छ । शहरी विकास मन्त्रालयले आयोजना गरेको बैठकमा शहरी विकास मन्त्री मेटमणि चौधरीले काठमाडौंको फोहोर व्यवस्थापन गर्न अनुगमन समिति बनाउने प्रस्ताव गरेका छन् । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न नियमित अनुगमन, सम्झौता कार्यान्वयन लगायत विषयमा सरोकार जिल्लाका […]

अलपत्र बेलहिया सडक निर्माण अघि बढाउन ठेकेदार तयार, अनुगमन समिति गठन

भैरहवा – बेलहिया–गोलपार्क व्यापारिक मार्गको चौतर्फी आलोचना हुन थालेपछि सरोकारवाला निकायले चासो देखाएका छन् । विभिन्न ठाउँमा भइरहेको काम पनि अलपत्र परेपछि निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउनका लागि अनुगमन समिति गठन गरिएको छ । बुटवल उपमहानगरपालिकाको सहजिकरणमा सोमबार आयोजित अन्तरक्रिया पश्चात् बुटवल र सिद्धार्थनगरतर्फ अनुगमन समिति गठन भएको हो । बेलहिया–बुटवल व्यापारिक मार्ग आयोजना […]

गठबन्धन बैठक: निर्वाचन तयारी तथा अनुगमन समिति गठन

काठमाडौं, चैत २२ । सत्तागठबन्धनमा आवद्ध दलका शीर्ष नेताको बैठकले कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बसेको बैठकले यस्तो निर्णय गरेको स्रोतले जनाएको छ । साथै बैठकले अर्थतन्त्रको अवस्थालाई मध्य नजर गर्दै राजनैतिक दल, अर्थविद् योजनाविद र सरोकारवाला पक्षसँग बृहत अन्तरक्रियाको आयोजना गर्ने पनि […]

एनआरएनए निर्वाचन :  तीन सदस्यीय अनुगमन समिति गठन

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औँ महाधिवेशन २२ मार्चदेखि २५ मार्चसम्म काठमाडौँमा हुने भएको छ । महाधिवेशनमा हुने निर्वाचन मूल्याङ्कन गर्न संरक्षक परिषद्ले सोमबार पाँच सदस्यीय निर्वाचन अनुगमन समिति गठन गरेको छ । महाधिवेशनको नेतृत्व चयनको लागि हुने निर्वाचन मूल्याङ्कनका लागि संघको विधान २०२१ को दफा २१ को उपदफा ८ अनुसार निर्वाचन अनुगमन […]

संयुक्त परियोजना अनुगमन समिति बैठक सम्पन्न

भारतले काठमाडौंमा भूकम्पपछिको पुनर्निर्माण परियोजनासम्बन्धी संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) को बैठक आयोजना गरेको छ । उक्त बैठक भारत सरकार विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तव र नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीको सहअध्यक्षतामा सम्पन्न भएको छ ।भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाको प्रगति समीक्षा गर्न सन् २०१७ अगस्टमा संयुक्त परियोजना अनुगमन […]

दाङमा एम्बुलेन्सले आफूखुशी भाडा उठाउन थालेपछि अनुगमन समिति गठन

दाङ - दाङमा एम्बुलेन्सले आफूखुशी भाडा उठाउन थालेपछि जिल्ला प्रशासन कार्यालय दाङको अगुवाइमा अनुगमन समिति गठन भएको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राणाको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय, दाङ जिल्ला उद्योग वाणिज्य सङ्घ, देउखुरी उद्योग वाणिज्य सङ्घ, रेडक्रस सोसाइटी, संयुक्त एम्बुलेन्स चालक समिति, जिल्ला भित्रका सबै पालिकाका प्रतिनिधि सदस्य रहने गरी अनुगमन समिति गठन गरिएको हो । अस्पताल र एम्बुलेन्स चालकहरुले कोरोनाको बहानामा सङ्क्रमित तथा ...

यात्रु व्यवस्थापन गर्न वायुसेवा सञ्चालकले बनाए अनुगमन समिति

१६ वैशाख, काठमाडौं । कोरोना भाइरसको महामारी र निषेधाज्ञाकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको व्यवस्थापनमा सहजीकरण गर्न वायुसेवा सञ्चालकहरुले अनुगमन समिति बनाएका छन् । वायुसेवा संचालक संघ -आयोन)का कार्यकारी निर्देशकको संयोजकत्वमा बुद्ध एयर, यति एयरलाइन्स, समिट एयर, श्री एयरलाइन्स र सौर्य एयरलाइन्सका प्रतिनिधि रहेको अनुगमन कमिटी बनाएर काम थालेको छ । बिहीबार सीसीएमसीको अनुगमन कमिटीबाट […]