काठमाडौं।फोहोर व्यवस्थापन गर्न सरकारले अनुगमन समिति बनाउने भएको छ।कांग्रेसले निर्वाचन लक्षित अभियानलाई केन्द्रीय प्रतिनिधि तोकेको छ।सरकारले उच्चस्तरीय तलब सुविधा आयोग गठन गरेको छ।नेपालमा थप ६३४ जनामा कोरोना पुष्टि हुँदा एक जनाको मृत्यु भएको छ।अवैध सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ परेका छन्।