लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औँ महाधिवेशन २२ मार्चदेखि २५ मार्चसम्म काठमाडौँमा हुने भएको छ । महाधिवेशनमा हुने निर्वाचन मूल्याङ्कन गर्न संरक्षक परिषद्ले सोमबार पाँच सदस्यीय निर्वाचन अनुगमन समिति गठन गरेको छ । महाधिवेशनको नेतृत्व चयनको लागि हुने निर्वाचन मूल्याङ्कनका लागि संघको विधान २०२१ को दफा २१ को उपदफा ८ अनुसार निर्वाचन अनुगमन […]