महान्यायाधिवक्तामा डा. पोखरेल नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेललाई नियुक्त गरेकी छिन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपतिले उनलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन्।  संविधानको भाग १२ मा महान्यायाधिवक्ता रहने उल्लेख छ । सर्वोच्च अदालतका...

सम्बन्धित सामग्री

महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त

काठमाडौं : सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त भएका छन्।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई आज महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।संविधानको धारा १५७ को उपधारा २ बमोजिम राष्ट्रपतिले पोखरेललाई नियुक्त गरेकी हुन्। यसअघिका महान्यायाधिवक्ता खम्बबहादुर खातीले पदबाट राजीनामा दिएपछि पोखरेल महान्यायाधिवक्ता नियुक्त भएका हुन्।

महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त

महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त भएका छन् ।

महान्यायाधिवक्तामा पोखरेल सिफारिस

सरकारले महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेललाई सिफारिस गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपतिले उनलाई नियुक्त गर्नुपर्ने हुन्छ । पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन् । पोखरेलले माओवादी नेता कृष्णबहादुर महराको बलात्कार...

महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त

काठमाडौं, १२ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले महान्यायाधिवक्तामा अधिवक्ता डा. दिनमणि पोखरेललाई नियुक्त गर्न सिफारिश गरेका छन् । प्रधानमन्त्री दाहालले पोखरेललाई महान्यायाधिवक्ता नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेका हुन् । महान्यायाधिवक्तालाई प्रधानन्यायाधीशले शपथ खुवाउने व्यवस्था छ । पोरखेल महान्यायाधीवक्ता नियुक्त भए कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उनलाई शपथ खुवाउनेछन् ।

महान्यायाधिवक्तामा दिनमणि पोखरेल सिफारिस

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेललाई नियुक्त गर्ने भएका छन् ।

महान्यायाधिवक्तामा दिनमणि पोखरेल सिफारिस

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेललाई नियुक्तका लागि सिफारिस गरेका छन् । प्रधानमन्त्री दाहालले पोखरेललाई महान्यायाधिवक्ता नियसक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले दावी गरेको छ । माओवादी केन्द्रनिकट मानिने वरिष्ठ अधिवक्ता पोखरेल सर्वोच्च अदालतको न्यायाधीशमा जाने चर्चा चलेको थियो । प्रधानमन्त्रीमा दाहाल नियुक्त भएसँगै सरकारको कानुनी सल्लाहकारको रुपमा महान्यायाधिवक्तामा

महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

काठमाडौं। सरकारले महान्यायाधिवक्तामा खम्मबहादुर खातीलाई नियुक्त गरेको छ। निवर्तमान महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति बिदादेवी भण्डारीले बिहीबार बाजुराका खातीलाई नियुक्त गरेकी हुन्। कांग्रेस सम्बद्ध अधिवक्ता खाती नेपाल बार एसोसिएसनका पूर्व महासचिव पनि हुन्।खातीलाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्तामा नियुक्त गरिएको हो।

महान्यायाधिवक्तामा खम्म बहादुर खाती नियुक्त

सरकारले महान्यायाधिवक्तामा खम्म बहादुर खाती खातीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।राष्ट्रपति भण्डारीले खातीलाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालय शीतल निवासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बाजुरा निवासी खाती नेपाल बार एशोसियसनका पूर्व महासचिव समेत हुन् ।

महान्यायाधिवक्तामा खाती नियुक्त

काठमाडौँ । सरकारको कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् । खाती नेपाल बार एशोसिएसनका पूर्व महासचिव समेत हुन् ।

महान्यायाधिवक्तामा रमेश बडालको नाम सिफारिस

सरकारले महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडालको नाम सिफारिस गरेको छ। शुक्रबार अग्निप्रसाद खरेलले राजीनामा दिएपछि सरकारले नयाँ महान्यायाधिवक्तामा अधिवक्ता बडालको नाम सिफारिस गरेको हो।...