महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त

काठमाडौं : सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त भएका छन्।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई आज महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।संविधानको धारा १५७ को उपधारा २ बमोजिम राष्ट्रपतिले पोखरेललाई नियुक्त गरेकी हुन्। यसअघिका महान्यायाधिवक्ता खम्बबहादुर खातीले पदबाट राजीनामा दिएपछि पोखरेल महान्यायाधिवक्ता नियुक्त भएका हुन्।

सम्बन्धित सामग्री

डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता नियुक्त

काठमाण्डाै – डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता पदमा नियुक्त हुनुभएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा अधिवक्ता पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा आज बुधवार नियुक्त गर्नुभएको हो । अधिवक्ता डा. पोखरेल प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ४ का निवासी हुनुहुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजाे मङ्गलवार राष्ट्रपति भण्डारीसमक्ष अधिवक्ता डा. पोखरेललाई महान्यायाधिवक्तामा सिफारिस गर्नुभएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । संव...

डा. दिनमणि पोखरेल महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता डा. दिनमणि पोखरेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी छन् । सरकारको सिफारिसमा उनले बुधबार पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । ‘राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम झिमरूक गाउँपालिका वडा नं. ४, प्युठान जिल्ला निवासी अधिवक्ता डा. दिनमणी […] The post डा. दिनमणि पोखरेल महान्यायाधिवक्तामा नियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त

महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त भएका छन् ।

महान्यायाधिवक्ता पदमा डा. दिनमणि पोखरेल सिफारिस

सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेल सिफारिस हुनुभएको छ ।

डा. दिनमणि पोखरेल महान्यायाधिवक्तामा नियुक्त हुने

अधिवक्ता डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता पदमा नियुक्त हुने भएका छन् ।

महान्यायाधिवक्तामा दिनमणि पोखरेल

काठमाडौं– सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता पदमा दिनमणि पोखरेल नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहणसँगै आवश्यक राजनीतिक नियुक्तिको प्रक्रिया सुरु गरेका छन् ।  नवनियुक्त महान्यायाधिवक्ता पोखरेलले आजै शपथ लिने बताइएको छ । सर्वोच्च अदालतको न्यायाधीशको दाबेदार रहेका पोखरेल लामो समयदेखि माओवादी केन्द्र निकट छन् । यसअघिका महान्यायाधिवक्ता खम्बबहादुर खातीले सोमबार […]

महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त

काठमाडौं, १२ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले महान्यायाधिवक्तामा अधिवक्ता डा. दिनमणि पोखरेललाई नियुक्त गर्न सिफारिश गरेका छन् । प्रधानमन्त्री दाहालले पोखरेललाई महान्यायाधिवक्ता नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेका हुन् । महान्यायाधिवक्तालाई प्रधानन्यायाधीशले शपथ खुवाउने व्यवस्था छ । पोरखेल महान्यायाधीवक्ता नियुक्त भए कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उनलाई शपथ खुवाउनेछन् ।

महान्यायाधिवक्तामा दिनमणि पोखरेल सिफारिस

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेललाई नियुक्त गर्ने भएका छन् ।

महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल

१२ पुस, काठमाडौं । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त हुने भएका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्तामा सिफारिस गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । पोखरेललाई आजै शितल निवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी छ । संवैधानिक कानुनका जानकार पोखरेलले प्रतिलिपि […]

महान्यायाधिवक्तामा दिनमणि पोखरेल सिफारिस

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेललाई नियुक्तका लागि सिफारिस गरेका छन् । प्रधानमन्त्री दाहालले पोखरेललाई महान्यायाधिवक्ता नियसक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले दावी गरेको छ । माओवादी केन्द्रनिकट मानिने वरिष्ठ अधिवक्ता पोखरेल सर्वोच्च अदालतको न्यायाधीशमा जाने चर्चा चलेको थियो । प्रधानमन्त्रीमा दाहाल नियुक्त भएसँगै सरकारको कानुनी सल्लाहकारको रुपमा महान्यायाधिवक्तामा