प्रहरीको ‘गो होम’ अभियान : हराएका २३३ जना भेटिए

वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले हराएका मानिसहरुको खोजी गर्न ‘गो होम’ अभियान सञ्चालन गरेको  छ । गत असोज ५ गतेबाट प्रदेश प्रहरी कार्यालय मातहतका १० (उपत्यकाका ३ जिल्ला बाहेक) जिल्लाहरुमा सञ्चालन गरिएको उक्त  अभियानअन्तर्गत मंसिरसम्ममा २ सय ३३ जना हराएका मानिस फेला पारी सम्बन्धित आफन्तलाई जिम्मा लगाइएको छ ।

सम्बन्धित सामग्री

वनमान्छे खोज्न गएका २ अमेरिकीको वाशिंगटन नजिकको जंगलमा मृत्यु

अमेरिकाको वाशिंगटनमा हराएका २ जना मृत अवस्थामा फेला परेका छन । त्यहाँका सुरक्षा अधिकारीका अनुसार खोज्नेक्रममा २ जना पुरुषको शव फेला परेको हो । ओरेगनको पोर्टल्याण्डका ती दुई पुरुष गिफोर्ड पिन्चोट राष्ट्रिय वनमा वन मान्छे खोज्न गएको तीन दिनसम्म नफर्किएपछि क्रिसमसको दिन परिवारका सदस्यले हराएको खबर गरेपछि खोजी अभियान सुरु भएको थियो। स्कामेनिया काउन्टी शेरिफ […]

सम्पदा पुनर्स्थापनाको लागि राष्ट्रिय सम्मेलन

देश तथा विदेशमा हराएका सम्पदा पुनर्स्थापनाको लागि आइतबारबाट दुई दिने राष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपाल सम्पदा पुनर्स्थापना अभियान र पुरातत्त्व विभागको संयुक्त आयोजनामा भएको सम्मेलन आइतबारबाट सुरु भएको हो ।

मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोह पक्राउ

पाँचथर । पाँचथर र तेह्रथुमका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी स्वरुप तथा नम्बर प्लेट बदलेर बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।  राखेकै स्थानबाट मोटरसाइकल चोरी भएको गुनासो बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरले

खजुरा गाउँपालिकाले मानव बेचबिखनविरुद्धको अभियान सञ्चालन गर्ने

मानव बेचबिखनको विरुद्ध बाँकेको खजुरा गाउँपालिकाले अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाले सरोकारवालासँग समन्वय गरी सचेतना लगायतका विभिन्न काम गर्न लागेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष डम्बर विकले समुदायमा जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने, हराएका तथा बेचबिखनमा परेका महिला तथा बालबालिकाको खोजतलासलाई तीव्रता दिने, आवासीय विद्यालयलाई उद्धार गरिएका बालबालिका राख्ने वातावरण मिलाउनेलगायतका तयारी गाउँपालिकाले गरेको बताए ।उनले भने “मानव बेचबिखनको जोखिममा रहेका र पीडित तथा प्रभा

चोरिएका २३ ओटा मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण

कात्तिक १२, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट चोरिएका २३ ओटा मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्यूनीकरण एवम् नियन्त्रण गर्न ट्राफिक प्रहरीले चलाएको विशेष अभियानका क्रममा विभिन्न क्षेत्रबाट हराएका मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण गरिएको महाशाखाले जानकारी दिएको छ । सवारी धनीले महाशाखामा दिएको निवेदनका आधारमा प्रहरीले खोजी अभियान चलाउँदै आएको छ । सो अभियानमा चोरीमा संलग्न व्यक्तिलाई समेत पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।  उनले मोटरसाइकल हराउन नदिन सबैको सहयोग र हातेमालोको खाँचो रहेको र विशेषगरी सवारी धनी थप सजक र जिम्मेवार हुनुपर्नेमा जोड दिए । विशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकल बरामद गरिने र चोरीमा संलग्न मानिसलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी तत्कालै विभिन्न प्रहरी वृत्तहरूमा पठाउने गरेको महाशाखाले जानकारी दिएको छ । पछिल्लो समय स्कुटर चोरीका निवेदन बढ्न थालेको महाशाखाको तथ्यांकले प्रष्ट्याउँछ । विशेषगरी स्कुटर चालकले सवारी दर्ता किताब (विलबुक) डिक्की मै राख्ने गरेको र चाविसहित छाड्ने गरेकाले पनि चोरीका घटना बढेको पाइएको छ ।  त्यसैले प्रहरीले जथाभावी पार्किङ नगर्न, एकान्त स्थान र लामो समयसम्म पार्किङ नगर्न र थप अतिरिक्त सुरक्षाका उपाय प्रयोग गर्न अनुरोध गरेको छ । महाशाखाका अनुसार चालू आर्थिक वर्षमा हराएका ३८७ मोटरसाइकल मध्ये १७१ मोटरसाइकल नियन्त्रणमा लिइएकामा १६८ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ । चोरीमा संलग्न १९ जनालाई कारवाहीका लागि मोटरसाइकलसहित सम्बन्धित प्रहरी वृत्तमा पठाइएको महशाखाले जानकारी दिएको छ । रासस

चौथो अभियान भलिबल प्रतियोगिता सुरु

पोखरा महानगरपालिका–५ मालेपाटनस्थित बाराही माध्यामिक विद्यालयको खेल मैदानमा चौथो अभियान भलिबल प्रतियोगिता सुरु भएको छ । अभियान युवा क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको पहिलो खेलमा शान्ता भलिबल ट्रेनिङ सेन्टरले वियन्का कृषि फार्म, मट्टिखान युवा क्लबले मालेपाटन भलिबल ट्रनिङ सेन्टर, कृस्ती मिलन क्लबले कुदवीडाँडा युथ क्लब र बाराही माविले सशस्त्र प्रहरी बल कालिका गणलाई हराएका थिए ।

नाडाल र जोकोभिचको सहज जित

पेरिस, (एजेन्सी) । तेस्रो वरीयताका राफाल नाडालले उनको २१ औं ग्रान्डस्लाम मेन्स सिंगल्स उपाधि जित्ने अभियान सहज जितबाट शुरूवात गरेका छन् । ३४ वर्षीया स्पेनी खेलाडीले पहिलो चरणको खेलमा अस्टे«लियाका एलेक्सेइ पोपीरीनलाई ६–३, ६–२, ७–६ ले हराएका थिए । यस्तै, शीर्ष वरीयताका नोभाक जोकोभिचले पनि सहज जित निकाले । सर्बियाली खेलाडीले अमेरिकाका टेनीस सान्डग्रेनलाई ६–२, […]

बारा प्रहरीले सुरु गर्‍यो मोटरसाइकल खोजी अभियान

२३ पुस, बारा । बारामा पछिल्लो समय हुने मोटरसाइकल चोरी नियन्त्रण गर्न र हराएका मोटरसाइकल खोजी गर्न प्रहरीले 'प्रहरी हाम्रो टोलमा' नामक अभियान संचालन गरी बिभिन्न समयमा ९२ थान मोटरसाइकल बरामद गरेको छ । बरामद गरिएका मोटरसाइकल वास्तविक सवारी धनीको जिम्मा लगाउने अभियान आइतबारबाट सुरु गरेको छ । आइतबार बाराको कलैयामा प्रहरीले …