नारायणी नदीमा माछा मार्न गएका युवा बेपत्ता

भरतपुर महानगरपालिका ३ स्थित नगरवन नजिक नारायणी नदीमा माछा मार्न गएका बेलचोकका २० वका सुसान चौधरी बेपत्ता भएका हुन्।...

सम्बन्धित सामग्री

१ सय ९२ जनालाई राप्ती र नारायणी नदीमा माछा मार्न अनुमति

चितवन - चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीमा माछा मार्नका लागि एक सय ९२ जनाले अनुमति पाएका छन् । परम्परागतरूपमा माछा मार्दै आएका उनीहरूको अनुमतिपत्र निकुञ्जले नवीकरण गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अनुमतिपत्र लिनेमा बोटे, माझी, मुसहर, कुमाल, थारू समुदायका स्थानीय रहेका छन् । उहाँले भन्नुभयो, 'अनुमति लिनेको सङ्ख्या दुई सय पुग्ने देखिन्छ ।' गएकाे वर्षहरूमा पनि त्यही सङ्ख्याकाे हाराहारीमा स्थानीयले अनुमति लिएर माछा मार्दै आएका थिए ।...

१ सय ९२ जनालाई नारायणीमा माछा मार्ने लाइसेन्स

चितवन राष्ट्रिय निकुञ्जले नदीमा आश्रित १ सय ९२ जनालाई नारायणी नदीमा माछा मार्न पाउने लाइसेन्स दिएको छ । हरेक साउनमा नारायणी र राप्तीमा माछा मार्ने लाइसेन्स नवीकरण गर्न पर्ने व्यवस्था छ ।

एक सय ९२ जनालाई राप्ती र नारायणी नदीमा माछा मार्न अनुमति

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीमा माछा मार्नका लागि एक सय ९२ जनाले अनुमति पाएका छन् । परम्परागतरूपमा माछा मार्दै आएका उनीहरूको अनुमतिपत्र निकुञ्जले नवीकरण गरेको हो ।

नारायणीमा माछा मार्न गएका युवक डुबेर बेपत्ता

कावासोतीस्थित नारायणी नदीमा माछा मार्न जाल लिएर गएका एक युवक डुबेर बेपत्ता भएका छन् ।

नारायणीमा माछा मार्न गएका युवक बेपत्ता

नारायणी नदीमा माछा मार्ने क्रममा सोमबार बगेर एक जना युवक बेपत्ता भएका छन् । चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका-३ बेलचोक नारायणगढका १९ वर्षीय सुसान चौधरीलाई नदीले बगाएको हो ।

गहुँ टिप्न जाँदा कुशीनगरमा डुंगा पल्टिँयो, ३ युवतीको मृत्यु, ७ जनाको उद्धार

एजेन्सी, ३० चैत्र । कुशीनगरको खड्डा क्षेत्रस्थित नारायणी नदीमा बुधबार बिहान महिला मजदुरले भरिएको डुंगा पल्टिएको छ । नौ महिलासहित डुंगामा सवार सबै १० जना डुबेका हुन् । खोलामा माछा मार्न गएकाहरुले सातजनाको उद्धार गरेका थिए । बेपत्ता भएका तीन युवतीहरुको भने शव फेला परेको छ । एक घण्टाको प्रयासपछि तीनै जनाको शव फेला परेको […]

गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

नवलपुर, माघ १६ । नवलपुरमा गैंडाको आक्रमणबाट एक जनाको मृत्युु भएको छ । नवलपुरको कावासोती–१५ का ५६ वर्षीय खोर बहादुर माझीको गैंडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप कुमार गिरीले बताउनुभयो । शनिबार नारायणी नदीमा माछा मार्न गएका माझी घर नफर्केपछि आइतबार बिहान परिवारका सदस्य खोज्न गएका थिए । उनलाई बिहान प्रोजेक्ट […]