प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचनको लागि सरकारले सुरक्षाको पूर्ण प्रत्याभूति गरेकोले ढुक्क भएर मतदान गर्न आम मतदाताहरूलाई अपिल गरेका छन्। शुक्रबार राजधानीामा आयोजित विशेष चुनावी साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले सुरक्षाको सम्पूर्ण व्यवस्था अत्यन्तै चुस्त बनाइएकोले ढुक्क भएर मतदान गर्न मतदाताहरूलाई आग्रह गरेका…