चुनावमा मतदान गर्न निर्वाचन आयोगको अपिल

३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न मतदाताहरुलाई अपिल गरेको छ । भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन हुँदैछ । निर्वाचनको अघिल्लो दिन पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। आम निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको भन्दै मतदातालाई निर्धक्कसँग मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन अपिल गरेकी छन्। एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन्। निर्वाचन आयोग अगाडि विरोध प्रदर्शन गर्ने क्रान्तिकारी माओवादीका ६ जना पक्राउ परेका छन्।

चुनावमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपति भण्डारीको अपिल

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले चुनावमा उत्साहपूर्वक सहभागिता जनाउन अपिल गर्नुभएको छ । राष्ट्रपति भण्डारीले एक सन्देश जारी गरी मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले चुनावमा सहभागिता जनाउन अपिल गर्नुभएको हो ।  उहाँले चुनावलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक लगायत सरोकारवाला सबैमा अनुरोध गर्नुभएको हो । चुनावबाट शासन प्रणालीमा नागरिकले खोजेको सुशासन र पारदर्शिता स्थापित गर्न मद्दत पुग्ने राष्ट्रपति भण्डारीले बताउनुभएको छ । नि...

निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपतिको आह्वान

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार हुने आम निर्वाचनमा  उत्साहपूर्वक सहभागिता जनाउन आह्वान गरेकी छन्। शनिबार एक सन्देश जारी गरी राष्ट्रपति भण्डारीले मतदान नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले सबैलाई उत्साहपूर्वक सहभागिता जनाउन आग्रह गरेकी हुन्। उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग‚ सुरक्षा निकाय‚ राष्ट्रसेवक तथा सम्बद्ध सबैमा अपिल […]

निर्वाचनमा सक्रिय सहभागिताको अपिल

राष्ट्रपति विद्यादेवी भण्डारीले आमनिर्वाचनमा सक्रियतापूर्वक सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न सबै मतदातामा हार्दिक अपिल गर्नुभएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस २०७९ का अवसरमा शुभकामना दिँदै उहाँले शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान गर्न पाउने नागरिक अधिकार सुनिश्चित गर्न नेपाल सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चार माध्यमका साथै सम्पूर्ण जनसमुदायमा आह्वान पनि गर्नुभएको छ।