ढुक्क भएर मतदान गर्न आयोगको अपिल, गैरकानुनी क्रियाकलाप गर्नेलाई तत्कालै कारबाही हुने

काठमाण्डाै – निर्वाचन आयोगले मतदान गर्न योग्य सबै नागरिकलाई ढुक्क भएर आफ्नो मताधिकारको उपयोग गर्न अपिल गरेको छ । मतदानको अघिल्लो दिन आज आयोगमा विशेष पत्रकार सम्मेलन गरेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म नजिकको मतदान केन्द्रमा गएर संविधानले दिएको मौलिक हक अन्तर्गत पर्ने मतदानको सदुपयोग गर्न आग्रह गर्नुभयो । थपलियाले भयमुक्त, स्वतन्त्र र निष्पक्ष ढंगले चुनाव सम्पन्न गराउनको लागि आयोगले व्यवस्थापकीय र सुरक्षाका सबै तयारी पूरा गरेकाले कसैको डर, धम्की र लोभमा नपरी आफूला...

सम्बन्धित सामग्री

ढुक्क भएर मतदान गरौं

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मौन अवधिको बर्खिलापमा जानेलाई ठाडो कारबाही हुने बताएका छन् । उनले सुरक्षा व्यवस्था चुस्त भएकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे ।