नागरिकता विधेयकको विरोधमा प्रदर्शन

नागरिकता विधेयकको विरोधमा देशभक्त युवा नेपालले बिहीबार काठमाडौंमा संसद् भवन अगाडि गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ । प्रहरीले सात प्रदर्शनकारी युवालाई पक्राउ गरेको छ ।आजको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक पारित गर्ने कार्यसूची सार्वजनिक भएपछि संसद् भवन अगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारीको विरोधमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन आज पनि

संयुक्त विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै आज पनि विरोध प्रदर्शन गरेका छन्। संयुक्त विद्यार्थी संगठनले बिहीबार माईतीघर मण्डलामा राष्ट्रपति भण्डारीको विरोधमा प्रदर्शन गरेका हुन्। नेपाली कांग्रेस...

नागरिकता विधेयकबारे संसदभित्र चर्काचर्की, बाहिर प्रहरी हस्तक्षेप, तस्वीरहरू

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक सरकारले जस्ताको तस्तै पास गर्ने तयारी गरेपछि त्यसको विरोधमा प्रदर्शन भएको छ। संसदमा नागरिकता विधेयकमाथि छलफल चलिरहेको बेलामा त्यसको विरोधमा देशभक्त युवा नेपालले संसद् भवन अगाडि गरेको प्रदर्शनमा उत्रिए। तर, प्रहरी हस्तक्षेप गरेको छ। प्रहरीले सात प्रदर्शनकारी युवालाई पक्राउ गरेको छ ।सत्ता पक्षले बहुमतको बलमा नागरिकता विधेयक अगाडि बढाउने तयारी गरिरहेको बेलामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्यसको विरोध गरिरहेको छ। प्र

नागरिकता विधेयकको विरोधमा नेमकिपाद्वारा प्रदर्शन

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले नागरिकता विधेयकको विरोधमा विरोध प्रदर्शन गरेको छ। नागरिकता विधेयक राष्ट्रघाती रहेको भन्दै नेमकिपाले खारेज गर्न माग गर्दै काठमाडौंको बानेश्वरमा विरोध जुलुस निकालेको हो। प्रदर्शनमा सहभागीहरुले 'नेपाली...

नागरिकता विधेयकको विरोधमा सडकमा उत्रियो नेमकिपा

काठमाडौं : नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयकको विरोधमा प्रदर्शन गरेको छ। नेमकिपाले राजधानी काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा नेमकिपाका नेता कार्यकर्ताका साथै कलेजका विद्यार्थीहरुको पनि सहभागिता थियो। प्रदर्शनकारीहरुले ‘देशघाती नागरिकता विधेयक खारेज गर’, ‘देशभक्त जनता एक हौँ’ लगायतका नारा लेखिएको पम्पलेट प्रदर्शन गरेका थिए। पुनर्विचारका लागि…

नागरिकता विधेयकको विरोधमा प्रदर्शन

काठमाडौं– नागरिकता विधेयकको विरोधमा देशभक्त युवा नेपालले बिहीबार काठमाडौँमा संसद् भवनअगाडि गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ । प्रहरीले सात प्रदर्शनकारी युवालाई पक्राउ गरेको छ। आजको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक पारित गर्ने कार्यसूची सार्वजनिक भएपछि संसद् भवन अगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

माइतीघरमा राष्ट्रपतिविरुद्ध प्रदर्शनः ‘अनागरिक बनाउन पाइँदैन’ (तस्बिरहरु)

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको विरोधमा युवाहरुले प्रदर्शन गरेका छन्। उनीहरुले बुधबार राजधानीको माइतीघर मण्डलामा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाबाट प्रमाणीकरणका लागि पठाइएको विधेयक फिर्ता गरेको विरोधमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले ‘अनागरिक बनाउन पाइँदैन, नागरिकता विधेयक पारित गर, हाम्रो भविष्यसँग खेलवाड गर्ने अधिकार राष्ट्रपतिसँग छैन, आमा नेपाली बुवा नेपाली मचाहिँ कहाँको?’ लगायतका […]

जनमत पार्टीले गर्‍यो राष्ट्रपतिविरुद्ध प्रदर्शन

जनकपुरधाम – डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ता गरेको विरोधमा प्रदर्शन गरेको छ। सोमबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिराहाको गोलबजार सडकखण्ड अवरुद्ध गरी जनमत पार्टीका कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइ प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार फिर्ता गरेकी छन्। जसको […]

नागरिकता विधेयक फिर्ता भएपछि भैरहवामा विरोध प्रदर्शन

राष्ट्रपति  विद्यादेवी भण्डारीले नागरिकता  विधेयक फिर्ता  गरेपछि भैरहवामा विरोध प्रदर्शन भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी रुपन्देहीले सोमबार भैरहवाको मिलन चोकमा नागरिकता विधेयक फिर्ता भएको विरोधमा प्रदर्शन गरेको हो ।  भैरहवामा पार्टीका जिल्ला अध्यक्ष अजय बर्मा , जिल्ला इन्चार्ज मोहन लाल यादव, केन्द्रीय कार्यकारी सदस्य निर्मला कुमारी यादव, प्रदेश कार्यकारी सदस्य मोहम्मद इस्लाम लगायतका नेताहरूको उपस्थिति रहेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिविरुद्ध नाराबाजी समेत भएको थि

नागरिकता विधेयक फिर्ताविरुद्ध जनमत पार्टीको प्रदर्शन

सिरहा । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक (पहिलो संशोधन)विधेयक २०७९ पुर्न विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएको विरोधमा प्रदर्शन भएको छ । राष्ट्रपति भण्डारीले आइतबार विधेयक फिर्ता पठाएपछि सोमबार सिरहाको गोलबजारमा सिके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारीले टायर बालेर सडकमा सवारी आवागमनमा अवरोध पु-याएका छन् ।

नागरिकता विधेयक फिर्ताविरुद्ध जनमत पार्टीको प्रदर्शन

सिराहा- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक (पहिलो संशोधन)विधेयक २०७९ पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएको विरोधमा प्रदर्शन भएको छ । राष्ट्रपति भण्डारीले आइतबार विधेयक फिर्ता पठाएपछि सोमबार सिराहाको गोलबजारमा सिके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारीले टायर बालेर सडकमा सवारी आवागमनमा अवरोध पुर्‍याएका छन् ।