निर्वाचन आयोगलाई ओलीको प्रश्न–रुखैरुख देखोस् भनेर मतपत्रमा हरियो रङ राख्ने हो ?

एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनको मतपत्रमा प्रयोग हुने रङको विरोध जनाएका छन् । मंगलबार अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीलले कमजोर आँखा हुनेले...

सम्बन्धित सामग्री

निर्वाचन आयोग निष्पक्ष भएन : ओली

मङ्गलबारे । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् ।मतपत्रमा हरियो रङको निर्माण गर्ने निर्णयप्रति उनले विरोध गरे । हरियो रङ रुख जस्तो हुने र काँग्रेस लक्षित काम गरेको भन्दै निर्वाचन आयोगले निष्पक्ष भएर काम गर्नुपर्ने उनले बताए । अध्यक्ष ओलीले भन्नुभयो, ‘काँग्रेसको चुनाव चिह्न […]

हरियो रङ मतदाता र गणकमैत्री हुन्छः निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा मतदाता र गणकमैत्री भएकाले सेतो काजगमा हरियो रङका चुनाव चिह्नसहितका विवरण राखेर मतपत्र तयार गर्ने निर्णय भएको स्पष्ट पारेको छ ।

हरियो रङ मतदाता र गणकमैत्री हुन्छ : निर्वाचन आयोग

निर्वाचन आयोगले आगामी वैशाखमा गरिने स्थानीय तह निर्वाचनमा मतदाता र गणकमैत्री भएकाले सेतो काजगमा हरियो रङका चुनाव चिह्नसहितका विवरण राखेर मतपत्र तयार गरिने जनाएको छ ।

ग्रीन हाउसमा बसाइँ सरे उपराष्ट्रपति पुन :: Pahilopost.com

काठमाडौं: उपराष्ट्रपतिको कार्यालय कान्तिपथदेखि लैनचौर सरेको छ। सरकारले समाज कल्याण परिषदको भवनमा उपराष्ट्रपतिको कार्यालय सार्ने निर्णय गरेको थियो।  यसअघि उपराष्ट्रपतिको कार्यालय कान्तिपथस्थित निर्वाचन आयोग रहेको भवनको नजिकै बहादुर भवनमा राखिएको थियो।  समाज कल्याण परिषदको भवनलाई हरियो रङ लगाएर सजाइएको छ। उपराष्ट्रपतिको कार्यालयले बुधबार वक्तव्य प्रकाशित गरेर गरेर बुधबारबाट कार्यालय