हरियो रङ मतदाता र गणकमैत्री हुन्छः निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा मतदाता र गणकमैत्री भएकाले सेतो काजगमा हरियो रङका चुनाव चिह्नसहितका विवरण राखेर मतपत्र तयार गर्ने निर्णय भएको स्पष्ट पारेको छ ।

सम्बन्धित सामग्री

हरियो रङ मतदाता र गणकमैत्री हुन्छ : निर्वाचन आयोग

निर्वाचन आयोगले आगामी वैशाखमा गरिने स्थानीय तह निर्वाचनमा मतदाता र गणकमैत्री भएकाले सेतो काजगमा हरियो रङका चुनाव चिह्नसहितका विवरण राखेर मतपत्र तयार गरिने जनाएको छ ।