काठमाडौं: उपराष्ट्रपतिको कार्यालय कान्तिपथदेखि लैनचौर सरेको छ। सरकारले समाज कल्याण परिषदको भवनमा उपराष्ट्रपतिको कार्यालय सार्ने निर्णय गरेको थियो।
यसअघि उपराष्ट्रपतिको कार्यालय कान्तिपथस्थित निर्वाचन आयोग रहेको भवनको नजिकै बहादुर भवनमा राखिएको थियो।
समाज कल्याण परिषदको भवनलाई हरियो रङ लगाएर सजाइएको छ। उपराष्ट्रपतिको कार्यालयले बुधबार वक्तव्य प्रकाशित गरेर गरेर बुधबारबाट कार्यालय