अलमलमा कांग्रेस कार्यकर्ता

स्थानीय स्थिति र आवश्यकतालाई हेरेर मात्र स्थानीय तहको चुनावमा तालमेल गर्न सक्ने नेपाली कांग्रेसको स्पष्ट निर्णय छ। भावना प्रतिकूल नभइ स्थानीय स्थिति अनुकूल चुनावी तालमेल गर्ने यही निर्णयले कांग्रेसको तल्लो तहसम्म अलमल पारेको छ। कस्तो अवस्थामा आफू अनुकूल स...

सम्बन्धित सामग्री

सत्ता नहुँदैमा कांग्रेस कार्यकर्ता विचलित हुनुपर्दैन: वरिष्ठ नेता पौडेल

दमाैली- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बदलिँदो अवस्थामा कांग्रेस कार्यकर्ता निराश हुन नपर्ने बताएका छन्। तनहुँको भानु नगरपालिका-९ स्थित पुर्कोट कालिका क्याम्पसमा शनिबार आयोजित १० औँ साधारणसभामा उनले सत्ता नहुँदैमा निराश नहुन कांग्रेस कार्यकर्तालाई आग्रह गरे। अहिलेको जस्तो अवस्था विगतमा पनि कांग्रेसले सामना गरेर आएको उल्लेख गर्दै पौडेलले भने, ‘कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह […]

कास्कीमा कांग्रेस नेतामाथि अन्तर्घातको आरोप, घरबाहिर नाराबाजी

चुनावमा आफ्नै पार्टीका उम्मेदवार हराउन अन्तर्घात गरेको भन्दै कास्कीमा कांग्रेस कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् ।

सिन्धुपाल्चोकमा कांग्रेस कार्यकर्ता र सुरक्षाकर्मीबीच झडपले मतदान स्थगित

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ स्थित धुस्कुनमा खाजा ल्याएको निहुँमा कांग्रेसका कार्यकर्ता र सुरक्षाकर्मीबीच भएको चर्काचर्कीका कारण मतदान रोकिएको छ। त्रिपुरासुन्दरी गाउँपालिका धुस्कुनको महेन्द्र प्रताप माध्यमिक विधालयको मतपेटिका बुथ ‘क ,ख र ग’मा मतदान बिथोलिएको हो। मतदानस्थलमा मम, जुसजस्ता खाजा दलका उम्मेदवारलाई नल्याउन सुरक्षाकर्मीले अनुरोध गरे पनि कांग्रेस कार्यकर्ताले नमानेपछि चर्काचर्की भएको हो। […]

गोरखाको एक मतदान केन्द्रबाट खुकुरीसहित कांग्रेस कार्यकर्ता पक्राउ

गाेरखा – गोरखाको गण्डकी गाउँपालिका ६ काे तोमनडाँडा आधारभूत विद्यालय मतदान केन्द्रबाट खुकुरीसहित कांग्रेस कार्यकर्ता पक्राउ परेका छन् ।  आज बुधवार सर्वदलीय बैठक चलिरहेका बेला मतदान केन्द्र प्रवेश गरेका स्थानीय युवक मनोज गुरुङ खुकुरीसहित पक्राउ परेका हुन् । मतदान केन्द्रभित्रको बेञ्चमा बसिरहेका बेला प्रहरीले शङ्का लागेर झोलामा हेर्दा खुकुरी फेला परेको मतदान अधिकृत अशोककुमार श्रेष्ठले बताउनुभयो । उनलाई मतदान केन्द्रको सुरक्षामा खटिएको प्रहरी टोलीले पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाएको उहाँले ...

पालुङटारमा जसपालाई मेयर छाड्न नसक्ने भन्दै कांग्रेस कार्यकर्ता आन्दोलित

पालुङटार नगरपालिकाको मेयर जनता समाजवादी पार्टीलाई छाड्न नसक्ने भन्दै कांग्रेस कार्यकर्ता आन्दोलित भएका छन्। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सामाजिक सञ्जालमा कांग्रेसले मेयरको उम्मेदवारी फिर्ता लिएको पत्र आइतबार दिउँसो प...

खोटाङमा कांग्रेस कार्यकर्ता आन्दोलित

सुनसरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरको टिकट वितरणमा गलत निर्णय गरेको भन्दै कांग्रेस कार्यकर्ता आन्दोलित भएका छ्न । दिक्तेलका सबै वडा कमिटी, नगर कमिटी र जिल्ला कमिटीले जिल्ला उपसभापति तिर्थराज भट्टराई लाई सिफारिस गरेको भएपनि महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलाइ मेयरको टिकट दिएको भन्दै कार्यकर्ता आन्दोलित भएका हुन । कांग्रेस प्रदेश कमिटिले दिक्तेलको मेयरमा […]

होली खेल्ने क्रममा मारिएका दुई युवा कांग्रेस कार्यकर्ता, घटना नियोजित : शर्मा

न्युज अफ नेपाल, काठमाडौँ । होली खेल्ने क्रममा बाग्लुङमा मारिएका दुई जना कांग्रेस कार्यकर्ता रहेको खुलेको छ । घटना नियोजित रुपमा घटाइएको बताउँदै कांग्रेसले निश्पक्ष छानविन गर्न माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ती जारी गर्दै होली खेल्ने नाममा आफ्ना पार्टीका कार्यकर्ता मारिएको भन्दै निश्पक्ष छानविन गर्न माग गरेका हुन् । […]