काठमाडौं, नेस आगामी आर्थिक वर्षका निम्ति नेपाल बैंकर्स संघले सरकारलाई २६ बुँदे सुझाव पेश गरेको छ । संघले निक्षेप तथा कर्जा सुरक्षणको लागि बैंक तथा वित्तीय संस्थाले तिर्नुपर्ने शुल्क ५० प्रतिशतले कम हुनुपर्ने लगायतको सुझाव दिएको हो । गैरआवासीय नेपालीसँग भएको पुँजी , पुँजी बजारमार्फत् प्रवद्र्धन गर्न प्याकेज व्यवस्था गर्नुपर्ने, डिजिटल कारोबारलाई प्रोत्सहान दिनको लागि […]