सुर्खेतमा ट्रक दुर्घटना, चालक र सह-चलाक ट्रक भित्र च्यापिए

काठमाडौँ । दाङबाट जाजरकोटतर्फ जाँदै गरेको ट्रक सुर्खेतको गुर्भाकोटमा दुर्घटनामा परेको छ । गुर्भाकोट नगरपालिका-९ भालु खोला चौपारी डाँडा नजिक शनिबार बिहान पाँच बजेको समयमा ना ४ ख ९७ ६१ नम्बरको ट्रक दुर्घटनामा परेको हो । प्रहरीका अनुसार अनियन्त्रित भएर ट्रक ५० मिटर तल सालको रूखमा ठोक्किएको छ । दाङ बोटेचौर सडक खण्डको मोडमा दाङबाट […]

सम्बन्धित सामग्री

जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना, चालकको मृत्यु

जुम्ला – हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति दुर्घटना हुँदा ट्रक चालक मकवानपुर निवासी अविनाश लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए। बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा ट्रक चालक मकवानपुर निवासी अविनाश लामाको मृत्यु […]

जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना, १ जनाको मृत्यु

जुम्लामा स्याउ बोकेको मालबाहक ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । हिमा गाउँपालिका(१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालक विनाश लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए ।  उनका अनुसार बाग्मती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा मकवानपुर निवासी चालक लामाको निधन भएको हो  । दुर्घटनामा सहचालक मकवानपुरकै हरि न्यौपाने घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अ

गुल्मीको सिमिचौरमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गयो

गुल्मी - गुल्मीको सिमिचौरमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा लु १ ख १८६६ नम्बरको ट्रक दुर्घटना हुँदा गुल्मीदरबार गाउँपालिका–३ का ३७ वर्षीय ट्रक चालक रनबहादुर ढेङ्गाको ज्यान गएको प्रहरीले जनाएको छ । सडक भासिएपछि ट्रक दुर्घटना भएको र चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । ट्रकका सहचालक भने जोगिएका छन् ।

म्याग्दीमा ट्रक दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ छोटेपामा मंगलबार साँझ ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग २ ख ६५८ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रक चालक मकवानपुर घर भएका ३४ वर्षीय सन्त बहादुर तितुङ र ट्रक धनी म्याग्दीकै अन्नपुर्ण–१ दोवाका ४३ वर्षीय खुम बहादुर रामजालीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै […]

दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा २ जना घाइते

सुर्खेत । दैलेखको गुराँस गाउँपालिका–१ तिम्ले खोलामा मिनी ट्रक दुर्घटना हुँदा चालक र सह–चालक घाइते भएका छन् । सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे १ ख ३६७६ नम्बरको मिनी ट्रक अनियन्त्रित भई दुर्घटना भएको प्रदेश प्रहरीले जनाएको छ । घाइते हुनेमा गाडी चालक आठबिस नगरपालिका–३ का २८ वर्षीय साजन शाही र सह–चालक लम्की चुहा नगरपालिका कैलालीका […]

संखुवासभामा ट्रक दुर्घटना, चालकको मृत्यु

संखुवासभा : जिल्लाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा नगरपालिका –४ का २२ वर्षीय ट्रक चालक मिलन मग्राती रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए।तुम्लिङटारबाट वीरगञ्‍ज जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए। सोमबार बिहान ७ बजे प्र.२०३००१ख ४३० नम्बरको ट्रक खाँदबारी –९ सभाखोला नजिकै भएको हो।ट्रक मकालु गाउँपालि

सङ्खुवासभामा ट्रक दुर्घटना, चालकको मृत्यु

सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  तुम्लिङटारदेखि वीरगञ्जतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा गोरखा नगरपालिका–४ का चालक मिलन मग्रातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।आज बिहान ७ बजे प्र.२–०–३००१ ख ४३० नम्बरको ट्रक खाँदबारी–९ सभाखोला नजिकै दुर्घटना हुँदा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । उनका अनुसार मकालु गाउँपालिका&

संखुवासभामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

२४ माघ, खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तुम्लिङटारदेखि वीरगञ्जतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा गोरखा नगरपालिका–४ का चालक मिलन मग्रातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । आज बिहान ७ बजे प्र.२–०–३००१ ख ४३० नम्बरको ट्रक खाँदबारी–९ सभाखोला नजिकै दुर्घटना हुँदा […]

कालीकाेटमा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गयाे

कालीकोट - कालीकाेटकाे नरहरिनाथ गाउँपालिका-१ निलाखामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।  सिमेन्ट र डिजेल बाेकेर जितेगडाबाट नरहरिनाथ गाउँपालिकाको सुनथराली विमानस्थलतर्फ जाँदै गरेको बा ५ ख ४६४३ नम्बरको ट्रक दुर्घटना भएको हो । दुर्घटनामा परि ट्रक चालक नरहरिनाथ-१ का जयबहादुर विष्टकाे ज्यान गएकाे कालीकोटका डीएसपी सिद्धराज न्यौपानेले बताउनु भयो । दुर्घटनामा घाइते भएका नेत्रबहादुर विष्टलाई  उपचारका लागि जिल्ला सदरमुकाम ल्याउने तयारी भइरहेको न्यौपाने...

सुर्खेतमा ट्रक दुर्घटना हुँदा एकजना घाइते

८ माघ, सुर्खेत । सुर्खेतको एमाले मोडमा बिहीबार ट्रक दुर्घटना हुँदा एकजना घाइते भएका छन् । रत्नराजमार्ग अन्तर्गत जिल्लाको भेरीगंगा नगरपालिका–५, एमाले मोड नजिकै ट्रक दुर्घटना हुँदा ट्रक चालक कुमाख गाउँपालिका–१, सल्यानका ४५ वर्षीय भुपेन्द्रबहादुर चन्द घाइते भएको प्रहरीले जनाएको छ । जाजरकोटबाट नेपालगञ्जतर्फ खाली सिलेन्डर बोकेर जाँदै गरेको भे १ क ३२६४ नम्बरको ट्रक […]