दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा २ जना घाइते

सुर्खेत । दैलेखको गुराँस गाउँपालिका–१ तिम्ले खोलामा मिनी ट्रक दुर्घटना हुँदा चालक र सह–चालक घाइते भएका छन् । सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे १ ख ३६७६ नम्बरको मिनी ट्रक अनियन्त्रित भई दुर्घटना भएको प्रदेश प्रहरीले जनाएको छ । घाइते हुनेमा गाडी चालक आठबिस नगरपालिका–३ का २८ वर्षीय साजन शाही र सह–चालक लम्की चुहा नगरपालिका कैलालीका […]

सम्बन्धित सामग्री

तरकारी बोकेको मिनी ट्रक दुर्घटना हुँदा २ जना घाइते

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक तरकारी बोकेको मिनी ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको छ । गएराति धादिङबाट मुग्लिङतर्फ आउँदै गरेको प्र ३–०१–००६ ख १३८२ नंको मिनी ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको हो ।ट्रक दुर्घटना हुँदा चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका–९ बस्ने २६ वर्षीय दीपेश तामाङ टाउकामा चोट लागेको छ । घाइते तामाङको भरतपुरमा उपचार भइरहेको  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्ड