टोकियो ओलम्पिकमा तीन स्वर्णसहित चीन शीर्ष स्थानमा, नेपालका दुई खेलाडी पराजित

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । चीनले हालसम्म तीन स्वर्ण र एक कास्यसहित चार पदक प्राप्त गरेको छ । प्रतियोगितामा इटाली र जापान एक÷एक स्वर्ण तथा दुई÷दुई रजतसहित दोस्रो स्थानमा तथा दक्षिण कोरिया एक स्वर्ण र दुई कास्य पदक प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । यसैगरी इक्वेडर, हंगेरी, इरान, कोशोभो र थाइलैण्ड एक एक स्वर्ण जित्दै पदक तालिकाको चौंथो स्थानमा रहेका छन् । यस्तै सर्विया, बेल्जियम, स्पेन, भारत, नेद

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकको आज अन्तिम दिन, पदक तालिकामा अमेरिकाले उछिन्ला त चीनलाई ?

काठमाडौं।टोकियो ओलम्पिक–२०२० आज अन्तिम दिन हो।कोरोना महामारीबीच २३ जुलाईमा सुरु भएको ओलम्पिकको अन्तिम दिनसम्म आइपुग्दा पदक तालिकामा चीन शीर्ष स्थानमा छ।दोस्रो स्थानमा रहेको अमेरिकासँगभन्दा चीनले मात्र दुई वटा बढी स्वर्ण पदक जितेको छ।शीर्ष स्थानमा रहेको चीनसँग ३८ स्वर्ण,३१ रजत र १८ कास्यसहित कुल ८७ पदक छ। अमेरिकाले ३६ स्वर्ण, ३९ रजत र ३३ कास्य गरी १०८ मेडल जितेको छ।

टोकियो ओलम्पिक : ७५ पदकसहित चीन शीर्ष स्थानमा कायमै

जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७५ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्षस्थान ओगट्न सफल भएको हो ।  चीनले हालसम्म ३४ स्वर्ण, २४ रजत र १७ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले ३१ स्वर्ण, ३५ रजत र ३० कास्य पदक प्राप्त गरेको छ भने जापानले २३ स्वर्ण, १० रजत र १५ कास्य प्राप्त गर्न सफल भएको छ । रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौंथो स्थानमा उक्लिएको छ । उसले १७ स्वर्ण, २३

६३ देशले हात पारे २७१ स्वर्ण पदक

काठामडौं।‘टोकियो ओलम्पिक–२०२०’मा हालसम्म ६३ देशले २७१ वटा स्वर्ण पदक हात पारेका छन्।पदक तालिकामा ३४ वटा स्वर्ण जितेर चीन शीर्ष स्थानमा छ।अमेरिकाले २९,जापानले २२, अष्ट्रेलियाले १७,रुसी ओलम्पिक कमिटिले १६, बेलायतले १६, जर्मनीले ९ र फ्रान्स, इटाली र नेदरल्याण्ड्ले सात–सात वटा स्वर्ण जितेका छन्। यस्तै, दक्षिण कोरियाले ६, क्यानडा र क्युबाले ५–५ र ब्राजिल,पोल्याण्ड र चेक रिपब्लिकले चार–चार वटा स्वर्ण जितेका छन्।

टोकियो ओलम्पिक : ७० पदकसहित चीन शीर्ष स्थानमा कायमै

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म ३२ स्वर्ण, २२ रजत र १६ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले २५ स्वर्ण, […]

टोकियो ओलम्पिक : ७० पदकसहित चीन शीर्ष स्थानमा कायमै

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो ।

टोकियो ओलम्पिक : १९ स्वर्णसहित चीन शीर्ष स्थानमा

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन १९ स्वर्ण पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो ।

टोकियो ओलम्पिक : पदक तालिकामा चीनको अग्रता

काठमाडौं । ३२औँ गृष्मकालीन ओलम्पिक खेलकुदको पदक तालिकामा चीनले अग्रता बनाएको छ । जापानको टोकियोमा जारी ओलम्पिकअन्तर्गत बिहीबार दिउँसोसम्म कुल १०४ स्वर्णपदकको छिनोफानो भएको छ । जसमा ३७ राष्ट्रले स्वर्णपदक जितेका छन् । ओलम्पिकको सातौँ दिन जारी रहँदा पदक तालिकामा चीन शीर्ष स्थानमा उक्लिएको छ । अमेरिका र जापानलाई पछि पार्दै चीन...

टोकियो ओलम्पिक : शनिबार ३ स्वर्णसहित चीन शीर्ष स्थानमा, भारतलाई ऐतिहासिक रजत

ओलम्पिकको पहिलो दिन यो समाचार तयार पार्दासम्म विभिन्न २८ देशले विभिन्न पदक जितेका छन् । जसमा चीनसहित ९ देशले स्वर्ण र भारतसहित ९ देशले रजत पदक हात पारेका छन् ।

टोकियो ओलम्पिक : तीन स्वर्णसहित चीन शीर्ष स्थानमा

काठमाडौँ - जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । चीनले हालसम्म तीन स्वर्ण र एक कास्यसहित चार पदक प्राप्त गरेको छ ।  प्रतियोगितामा इटाली र जापान एक/एक स्वर्ण तथा दुई/दुई रजतसहित दोस्रो स्थानमा तथा दक्षिण कोरिया एक स्वर्ण र दुई कास्य पदक प्राप्त गर्दै तेस्रो …