काठमाडौं । ३२औँ गृष्मकालीन ओलम्पिक खेलकुदको पदक तालिकामा चीनले अग्रता बनाएको छ ।
जापानको टोकियोमा जारी ओलम्पिकअन्तर्गत बिहीबार दिउँसोसम्म कुल १०४ स्वर्णपदकको छिनोफानो भएको छ । जसमा ३७ राष्ट्रले स्वर्णपदक जितेका छन् ।
ओलम्पिकको सातौँ दिन जारी रहँदा पदक तालिकामा चीन शीर्ष स्थानमा उक्लिएको छ । अमेरिका र जापानलाई पछि पार्दै चीन...