२५ पुस, वीरगञ्ज । पर्सामा सञ्चालित ४ वटा क्रसर उद्योग बन्द गरिएको छ । वीरगञ्ज–२९ मुसैली स्थित यादव क्रसर उद्योग प्रालि, वीरगञ्ज–२९ बसडिल्वास्थित सत्यम शिवम बालुवा प्रशोधन उद्योग, जय नेपाल बालुवा उद्योग, पर्सागढी–४ परशुरामपुरमा रहेको गंगा बालुवा उद्योग बन्द गरिएको हो । पप्पु कन्स्ट्रक्सनले सखुवाप्रसौनी–१ मा सञ्चालन गरेको स्टक स्टोरमा पनि कारोबार नगर्न भनिएको जिल्ला […]