विकासबारे स्थानीयसँग संवाद गर्दै सांसद विनोद चौधरी

उद्योगपति एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको विकास र स्थानीयका समस्यासँग नागरिकसँग  छलफल थालेका छन् । नवलपरासी  ( बर्दघाट–सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद चौधरीले निर्वाचन क्षेत्रको समग्र विकासका बारेमा स्थानीयसँग छलफल गरेका हुन् ।

सम्बन्धित सामग्री

बाढी प्रभावित क्षेत्रमा पुगे सांसद विनोद चौधरी

परासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरी नवलपरासीको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । दुई दिनको लगातारको वर्षापछि नवलपरासीका सरावल, सुस्ता र प्रतापपुर गाउँपालिकाका केही बस्तीहरु डुबानमा परेका हुन् । नारायणी नदिमा उर्लिएको बाढीका कारण डुवानमा परेका ति क्षेत्रमा कांग्रेस नेता चौधरी उद्धारका लागि सुरक्षाकर्मीसहित स्थगलत निरीक्षणका लागि पुगेका हुन् । […]

सिआइवीमा बयान दिए लगत्तै विनोद चौधरी श्रीलंका उडे

काठमाडौँ – बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा बयान दिए लगत्तै कांग्रेस सांसद विनोद चौधरी श्रीलंका उडेका छन्। सिआइवीले तत्काली बाँसबारी छालजुक्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको अभियोगमा उनले बयान दिएका थिए। चौधरी दिउँसो करिब २ बजे श्रीलंकन एयरलाइन्सको विमानमार्फत कोलम्बो प्रस्थान गरेका हुन्। नियमित कार्यतालिका अनुसार उनी श्रीलंका गएको चौधरीको सचिवालयले जनायो।

एमाले सांसद् टोपबहादुर रायमाझी निलम्बित

काठमाडौं : नेकपा एमालेका सांसद् टोपबहादुर रायमाझी निलम्बित भएका छन्।शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका रायमाझीको सांसद पद निलम्बन भएको सूचना सभामुख देवराज घिमिरेले सुनाएका छन्।यसैगरि सभामुख घिमिरेले संसदमा उपस्थित नभएका सांसदहरुको विदा पनि स्वीकृत गराएका छन्। लगातार १० वा सोभन्दा कम बैठकमा अनुपस्थित १७ जना सांसदहरुको हाजिरी नभएको विवरण सुनाउँदै उनले विदा स्वीकृत गराएका हुन्।नेपाली कांग्रेसका सांसद विनोद चौधरी निजी कामको लागि विदेश भ्रमणमा गएको, राप्रपाका ज

विनोद चौधरीका साथी मार्कोस फिलिपिन्सका राष्ट्रपति, सपथ ग्रहणमा सहभागी

फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति बोङबोङ मार्कोसको सपथग्रहण समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरी सहभागी भएका छन्  ।