काठमाडौं । उद्योगपति तथा सांसद विनोद चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका छन् । पार्टीको १४औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।
आज सम्पन्न मतगणना अनुसार चौधरीले २२०६ मत प्राप्त गरे । उनी केन्द्रीय सदस्य मधेशी(खुला) कोटाबाट निर्वाचित भएका हुन् ।
कुल खसेको ४६७१ मत मध्ये उनले उक्त मत प्राप्त गरेका हुन्...