फेरि फुट्यो जसपा, पहिचानवादी मोर्चा घोषणा

काठमाडौं - जनता समाजवादी पार्टी, नेपाल फेरि फुटेको छ । संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण भएर जसपा नेपालमा समाहित भएका नेताहरूले पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै जसपा नेपाल छाडेका हुन् ।  बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी उनीहरुले जसपा नेपाल परित्याग गरी पहिचानवादी मोर्चा घोषणा गरेको जानकार...

सम्बन्धित सामग्री

फेरि फुट्यो जसपा, पहिचानवादी मोर्चा घोषणा

काठमाडौं - जनता समाजवादी पार्टी, नेपाल फेरि फुटेको छ । संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण भएर जसपा नेपालमा समाहित भएका नेताहरूले पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै जसपा नेपाल छाडेका हुन् ।  बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी उनीहरुले जसपा नेपाल परित्याग गरी पहिचानवादी मोर्चा घोषणा गरेको जानकार...

फेरि फुट्यो जसपा, लावतीको नेतृत्वमा पहिचानवादी मोर्चा घोषणा

२७ वैशाख, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि फुटेको छ । अशोक राईको नेतृत्वमा नयाँ दल बनेको साता नबित्दै राजनीतिक समिति सदस्य खगेन्द्र माखिम लगायतको समूह पनि अलग भएको हो …

उपचुनावको मैदानमा होमियो रास्वपा, मिलनसहित दलबल लिएर इलाम झरे रवि

काठमाडौं,१६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपनिर्वाचनमा होमिएको छ । आगामी वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनका लागि बिहीबार मात्र उम्मेदवार टुंग्याएको रास्वपा औपचारिक रुपमा घोषणा गर्न इलाम पुगेको छ । रास्वपाले हालैमात्र माओवादी त्यागेका पहिचानवादी पत्रकार मिलन लिम्ँबस्लाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाएको छ । उनको उम्मेदवारी औपचारिक रुपमा शनिबार घोषणा हुनेछ […]

जुँगाको लडाइँमा जेलिएको ‘पहिचानवादी आन्दोलन’

विराटनगर : पछिल्लो समय १ नम्बर प्रदेशले कोशी नाम पाएसँगै प्रदेश नामकरणकै विषयमा उद्वेलित छ। फागुन १७ गते कोशी नाम पाएपछि पूर्वमा विभिन्न आन्दोलन भएका छन्।चैत ५ गते विराटनगरमा पुनः नामकरणको माग राख्दै बृहत् आन्दोलन भयो। आन्दोलनमा घाइते भएका पदम लिम्बू (लाजेहाङ)को उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो। उनलाई सरकारले सहिद घोषणा गरिसकेको छ।आन्दोलनका क्रममा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा दुवैतर्फ दर्जनभन्दा बढी घाइते भएका छन्।हिंसात्मक अवस्था बन्दै गएपछि सरकारले जेठ २९ गते वार्ताका लागि

कोसी प्रदेश नामकरणविरुद्ध विराटनगरमा प्रदर्शन

आन्दोलनको बलमा कोसी प्रदेश नाम खारेज गरी पहिचानका आधारमा नामकरण गर्ने पहिचानवादी नेताहरूले घोषणा गरेका छन्।...

कोशी प्रदेश : छापामार  शैलीमा नाम राखिएको भन्दै धनकुटामा विरोध

विराटनगर :  छापामार शैलीमा प्रदेशको नाम कोशी प्रदेशको नामकरण गरिएको भन्दै   पहिचानवादी संस्थाले संयुक्तरुपमा विरोध जनाएका छन्।आज (बिहीबार) धनकुटाको चारवटा संस्था किराँत राई यायोक्ख, किराँत याक्थुङ चुम्लङ, किराँत याक्खा छुम्मा जिल्ला कार्यसमिति  र नेपाल आदिवासी जनजाति महासंघले  विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्।पञ्चायतीशैलीमा जबरजस्ती ढंगले  ६ वटा प्रदेशमा शासक जातीय पहिचनामा आधारित कोशी नदीबाट कोशी प्रदेश घोषणा गर्नु नेपाली जनताको साझा नामको हवला दिएर शासक

लिम्बुलाई शहीद घोषणा गर्न माग

कोशी प्रदेश नामाङ्कन खारेजीको मागसहित पहिचानवादी समूहले गरेको विराटनगर प्रदर्शनमा घाइते भएका पदम लिम्बु लाजेहाङको शुक्रबार मृत्यु भएको छ । उहाँलाई शहीद घोषणा गर्नुपर्ने सङ्घर्ष समितिले माग गरेको छ ।