विराटनगर : छापामार शैलीमा प्रदेशको नाम कोशी प्रदेशको नामकरण गरिएको भन्दै पहिचानवादी संस्थाले संयुक्तरुपमा विरोध जनाएका छन्।आज (बिहीबार) धनकुटाको चारवटा संस्था किराँत राई यायोक्ख, किराँत याक्थुङ चुम्लङ, किराँत याक्खा छुम्मा जिल्ला कार्यसमिति र नेपाल आदिवासी जनजाति महासंघले विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्।पञ्चायतीशैलीमा जबरजस्ती ढंगले ६ वटा प्रदेशमा शासक जातीय पहिचनामा आधारित कोशी नदीबाट कोशी प्रदेश घोषणा गर्नु नेपाली जनताको साझा नामको हवला दिएर शासक