उपचुनावको मैदानमा होमियो रास्वपा, मिलनसहित दलबल लिएर इलाम झरे रवि

काठमाडौं,१६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपनिर्वाचनमा होमिएको छ । आगामी वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनका लागि बिहीबार मात्र उम्मेदवार टुंग्याएको रास्वपा औपचारिक रुपमा घोषणा गर्न इलाम पुगेको छ । रास्वपाले हालैमात्र माओवादी त्यागेका पहिचानवादी पत्रकार मिलन लिम्ँबस्लाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाएको छ । उनको उम्मेदवारी औपचारिक रुपमा शनिबार घोषणा हुनेछ […]

सम्बन्धित सामग्री

गोरु जोतेको मैदानमा जोतिँदै इलाम गोल्डकप : RajdhaniDaily.com

RajdhaniDaily.com | इलाम । इलामको ठूलो टुँडिखेलमा शनिबारदेखि २९ गतेसम्म दोस्रो संस्करणका इलाम गोल्डकपको सञ्चालन हुँदैछ । गोल्डकपमा एनआरटी, संकटा क्लब, त्रिभुवन आर्मी, चर्च -

उरुग्वेले घरेलु मैदानमा उपाधि कब्जा गरेको पहिलो विश्वकप

इलाम : जुलाई १३ अर्थात् विश्वकप फुटबलको जन्म भएको दिन। सन् १९३० आयोजक टोली उरुग्वेले अर्जेन्टिनालाई फाइनलमा ४–२ ले पराजित गर्दै पहिलो विश्व विजेताको उपाधि हात पार्न सफल रह्यो।  पहिलो विश्वकप आयोजना गर्न पाँच राष्ट्रले निवेदन दिएका थिए। इटाली, स्वीडेन, नेदरल्याण्ड्स र स्पेनले प्रथम विश्व कप आयोजना गर्न फिफासँग माग गरेका थिए।उरुग्वेको स्वतन्त्रताको १०० सय वर्षलाई मध्यनजर गर्दै फिफाले उसलाई यो अवसर दिएको थियो। त्यो विश्वकपमा १३ राष्ट्रको सहभागिता थियो। सहभागी टोलीलाई सामेल गर्न फिफालाई च

किरात धर्मगुरुको आशीर्वाद र जातीय मतमै टिकेका सुवास नेम्वाङ

इलाम : हरेक निर्वाचनमा इलामलाई विशेष महत्त्वका साथ हेरिँदै आएको छ। इलामबाटै सुवासचन्द्र नेम्वाङ २ पटक सभामुख र झलनाथ खनाल प्रधानमन्त्री हुने मौका पाए।झलनाथ खनाल इलाम क्षेत्र नं. २ मा पर्ने इलाम नपा–१ साखेजुङका हुन् भने सोही नपा–७ सुन्तलाबारीका नेम्वाङ। खनाल २०४८ सालदेखि इलाम क्षेत्र नं १ बाट चुनाव लड्छन् ।२०५६ सालदेखि संघीय निर्वाचनमा सहभागी नेम्वाङ अपराजित नेता हुन्। सूर्य चिह्नबाट विजयी हुँदै आएका २ हेभिवेटको नियति योपटक फेरिएको छ। नेम्वाङ सूर्य चिह्नबाटै चुनावी मैदानमा होमिदा खनाल

फुटबल मैदानमा उत्रने तयारीमा एमाले नेता नेम्बाङका छोरा सुहाङ

इलाम : एक सफल वकिल रहेका सुहाङ नेम्बाङलाई अन्य कुनै विशेषणले परिचय गराइरहनु पर्दैन। यस वर्ष उनको परिचय वकिलमा मात्र सीमित नभएर खेल प्रवर्द्धकका रुपमा समेत थपिएको छ। पूर्वसभामुख एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङका छोरा भए पनि बाबुको नामसँग नजोडिकन चिनिने व्यक्तिगत पहिचान बनाइसकेका व्यक्ति हुन् सुहाङ।उनले फ्रेन्चाइज नेपाल सुपर लिगको दोस्रो संस्करणबाट एउटा क्लबका स्वामीका रुपमा समेत पहिचान बनाएका छन्। उनी नेपाली फुटबलको हब प्रदेश १ को इलामलाई जोडेर बनाइएको ‘स्पोर्टिङ

सावित्रा भन्छिन् : चाँडै फुटबल मैदानमा फर्किन्छु

इलाम : नेपाली महिला राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले चाँडै मैदान फर्किएर फुटबलप्रेमीलाई खुशी बनाउन प्रयास गर्ने बताएकी छन्। सामाजिक सञ्जालमा लेख्दै नेपाली 'गोल मेसिन' उपनाम पाएकी साम्बाले खेल जीवनको पछिल्लो १ वर्ष पीडादायक रहेको उल्लेख गरेकी छन्।उनले लेखेकी छन् ‘खेल जीवनमा पछिल्लो झण्डै एक वर्ष मेरा लागि सबैभन्दा पीडादायक रह्यो। गत वर्ष लिग खेल्ने क्रममा घुँडामा लागेको चोटका कारण फेरि मैदानमा फर्कन सक्दिनँ कि भन्ने चिन्ताले धेरै सताएको थ

आत्मानन्द कपमा आज झापा र इलाम भिड्ने, माङसेबुङको विजयी सुरुवात

इलाम – १४औं संस्करणको आत्मानन्द कप फुटबल प्रतियोगितामा आज आइतबार बिबिएफसी दकम झापा र रेडहर्ष इलामबीच प्रतिष्पर्धा हुने भएको छ। किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६८औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी आठ टिमको सहभागिता रहेको छ। माङसेबुङ गाउँपालिका-५ मा आत्मानन्द खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा घरेलु […]

पलिका सभापतिमा २७ जना चुनावी मैदानमा

नेपाल समाचारपत्र, इलाम।  आउँदो असोज ९ गते हुने नेपाली कांग्रेसको पालिका अधिवधेशनमा जम्मा २७ जना उम्मेदवारबीच कडा टक्कर हुने भएको छ । १० पालिका रहेको इलाममा ९ वटा पालिकामा कांग्रेसको सभापतिका लागि २७ जना उम्मेदार चुनावी मैदानमा उत्रिएका हुन् । १० पालिकामध्ये चुलाचुली गाउँपालिकामा मात्र सभापतिमा सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना रहेको कांग्रेस इलाम स्रोतले […]

इलाम आमन्त्रण पुरुष भलिबल : विमान ट्रेडर्सको पहिलो जित

इलाम : इलाममा आयोजनामा भइरहेको दोस्रो संस्करणको इलाम आमन्त्रण खुला पुरुष भलिबल प्रतियोगिताअन्तर्गत दोश्रो दिनको खेलमा विमान ट्रेडर्सले पहिलो जित हात पारेको छ।दोस्रो दिन तेस्रो खेलमा डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश गत वर्षको उपविजेता विमान ट्रेडर्स विर्तामोडसँग ३–० को सोझो सेटमा पराजित भएको हो। ठूलो टुँडिखेल मैदानमा बिहीबार भएको खेलमा भारतीय राष्टिय टोलीका तीन खेलाडी सम्मिलित विमानले गण्डकीलाई २५–२०, २५–२३ र २५–२३ को सोझो सेटमा पराजित गरेको छ।आज नै भएको खेलमा विभाग