फास्ट ट्र्याकको सुस्त गति : ६ वर्षमा साढे २८ प्रतिशत प्रगति

४ पुस, काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्गको निर्माण सुस्त गतिमा रहेको छ । निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाका अनुसार ६ वर्षको अवधिमा यो आयोजनाको भौतिक प्रगति मात्र २८.५६ प्रतिशत पुगेको छ । यो आयोजना २१ वैशाख २०७४ मा नेपाल सरकारले नेपाली सेनालाई जिम्मेवारी दिएको थियो । १४ जेठ २०७४ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले द्रुतमार्गको निर्माण […]