थपिएको समयभित्र पनि द्रुतमार्गको निर्माण सक्न मुस्किल

३१ भदौ, काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माणमा थप ढिलाइ हुने संकेत गरेको छ । नेपाली सेनाले खोकना–बुङमती खण्डमा स्थानीय विवादको विषय जटिल बनेको भन्दै यसका कारण प्रगति कमजोर भएको सेनाको दाबी छ । आयोजनामा अहिलेसम्म समष्टिगत रुपमा भौतिक प्रगति २१.१८ प्रतिशत र वित्तीय प्रगति १९.५८ प्रतिशत मात्रै भएको छ । म्याद […]