खोप केन्द्रमा हुने भिड नियन्त्रण गर्न मन्त्रालयको आग्रह

काठमाडौं : सरकारले खोप केन्द्रहरुमा हुदै आएको भिड कम गर्न सराेकारवालाहरुलाई अनुरोध गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले आज विज्ञप्ति जारी गर्दै पछिल्लो समय खोप केन्द्रहरुमा भिडभाड भएको भन्दै सरोकारवालाहरुलाई स्वास्थ्यकर्मीहरु थप्न र आवश्यकता अनुसार स्थानीय थप स्वमंसेवकहरु परिचालन गरेर खोप केन्द्रमा हुदै आएको भिड कम गर्न अनुरोध गरेका छन्।यस्तै हाल चलिरहेको खोप अभियानमा जेष्ठ नागरिक र अपांगता भएका नागरिकहरुलाई सहज हुने गरी खोप अभियान सन्चालन गर्नसमेत मन्त्रालय

सम्बन्धित सामग्री

स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा त्रिचन्द्रमा प्रहरी र विद्यार्थीबीच झडप

अनेरास्ववियुले निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएपछि नेपाल विद्यार्थीसंघ नेविसंघका विद्यार्थीले आन्दोलन गरेपछि भिड नियन्त्रण गर्ने क्रममा विद्यार्थी र प्रहरी विच झडप भएको हो।...

सञ्चारमर्कबाट राजनीतिमा होमिए रवि

स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने चर्चाका बीच उहाँले मंगलबार आफ्नै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दा विभिन्न पेशामा आवद्ध मानिसको भिड देखिन्थ्यो । कार्यक्रमलाई व्यवस्थापन गर्नका लागि पाँच सय स्वयंसेवक परिचालन गरिए पनि भिड नियन्त्रण गर्न हम्मे–हम्मे परेको थियो ।

श्रीलंकाको पेट्रोल पम्पमा गोली चल्यो

काठमाडौँ- श्रीलंकाको सेनाले तेल भर्ने इन्धन स्टेसनमा दंगा नियन्त्रण गर्न गोली चलाएको छ । पेट्रोल र डिजेलको भिड नियन्त्रण गर्न सेनाले गोली चलाएको हो । शनिबार अबेर राजधानी कोलम्बोबाट ३६५ किलोमिटर उत्तरमा रहेको भिस्वामाडुमा सेनाले गोली चलाएको श्रीलंकाबाट प्रकाशित हुने डेली मिररको अनलाइन संस्करणले जनाएको छ । सेनाको ‘सुरक्षा चौकी’ मा केही मानिसहरुको समूहले ढुंगा […]

मतदान केन्द्रमा प्रहरीकै गोली चलेको पुष्टि, लोड गर्दागर्दै पड्कियो: प्रहरी

कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएपछि भिड नियन्त्रण गर्न हवाई फायर गर्ने तयारी गर्दैगर्दा प्रहरीको हातबाट गोली चलेको एसपी केदार खनालले बताए।...

लगाउने मान्छे नहुँदा तीन हजार मात्रा मोडर्ना खोप खेर गयो

काठमाडौ : केही महिना अघिसम्म कोरोना विरुद्धको खोप लगाउन तँछाडमछाड हुन्थ्यो।धेरैले  खोप लगाउनेको भिड नियन्त्रण गर्न ठूलै संख्यामा प्रहरी परिचालन गर्नु पर्ने अवस्था थियो। कतिपयले त सोर्सफोर्स लगाएरै पनि खोप लगाए। तर पछिल्लो समय कोरोना विरुद्धको खोप लगाउने मानिस नहुँदा खोप खेर जान थालेको छ। स्वास्थ्य कार्यलयका अनुसार काठमाडौं जिल्लामा झण्डै ३ हजार कोरोना विरुद्धको मोडर्ना खोप खेर गएको बताइएको छ।स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बसन्त अधिकारीका अनुसार काठमाडौं जिल्ला

बार आन्दोलन : सर्वोच्च परिसरमा इतिहासकै धेरै सुरक्षाकर्मी परिचालन

सर्वोच्च अदालतको सुरक्षा र आन्दोलनरत वकिलको भिड नियन्त्रण गर्न नेपाल प्रहरीले हालसम्मकै धेरै प्रहरी सुरक्षा टिम परिचालन गरेको छ । झन्डैै एक सय ६० जना प्रहरी सर्वोच्च परिसरमा खटिएका हुन्...

कावुल विमानास्थलमा भिड नियन्त्रणवाहिर, गोलि हानाहान

अफ्गानिस्तानको राजधानी कावुलमा भिड नियन्त्रण गर्न खोज्दा गोली हानाहान भएको छ । गत अगस्ट १५ मा तालिबानले काबुल कब्जा गरेपछि अफगानिस्तान छाड्न चाहने विदेशी र अफगानी नागरिकको भिड नियन्त्रण गर्ने क्रममा ...

रुपन्देहीमा सवारी साधन संचालनमा जोर-विजोर प्रणाली

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भिड नियन्त्रण गर्न भन्दै सवारी साधन संचालनमा जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ।