जर्जियाको राजधानी तिबिलिसीमा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ। जर्जियाको संसदले प्रेस स्वतन्त्रतालाई सीमित पर्ने र नागरिक समाजलाई दमन गर्न पाउने प्रावधानसहितको विधेयकको समर्थन गरेपछि प्रदर्शन भएको हो।
प्रहरीले संसद भवन बाहिर प्रदर्शन भइरहँदा भिड नियन्त्रण गर्न पानीको फोहरा र अश्रु ग्यास प्रहार गरेको थियो। प्रहरीको कदमपछि धेरै प्रदर्शनकारी जमिनमा…