Use App
Read now
(current)
Download
गोरखापत्र
पौष २०८०
नेपाल प्रहरीमा १९५० जनाको भर्ना खुल्यो
नेपाल प्रहरीले एक हजार नौ सय ५० जनाको भर्ना खोलेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दे नेपाल प्रहरीले १८५६ जना प्रहरी जवान, भान्छे ५३, हजाम ७, कुचीकार २० र खेलाडी १४ जनाका लागि पनि भर्ना आव्हान गरेको हो ।
पूर्ण विवरण
सम्बन्धित सामग्री
१ लाख म्यादी प्रहरीको लागि भर्ना खुल्यो: ४० दिनको लागि ४४ हजार तलव, के के चाहिन्छ योग्यता ?