आतंककारीको आक्रमणमा प्रहरी दम्पतीको मृत्यु

काठमाडौं : भारतको जम्मु–कश्मीरस्थित पलुवामा जिल्लामा आतंककारीको आक्रमणमा एक विशेष प्रहरी अधिकारी एसपीओ र उनकी श्रीमतीको मृत्यु भएको छ। घटनामा उनीहरुकी छोरी घाइते भएको जनाइएको छ। अधिकारीहरुका अनुसार जिल्लाको अवन्तीपोरास्थित हरिपरिगाममा राति करिब ११ बजे आतंककारीहरुको समूह एसपीओ फैयाज अहमदको घरमा घुसेर गोली चलाएको थियो। घटनामा गम्भीर घाइते भएका एसपीओ दम्पतीको अस्पतालमा मृत्यु भएको हो। कश्मीर जोन प्रहरीले ट्विटरमार्फत् घटनाबारे जानकारी गराएको छ। घटनामा संलग्नको खोजी भइरहेको प्रह

सम्बन्धित सामग्री

चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

चट्याङले लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो । गएराति ११ः२० बजे प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो । चौकीमा […]

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भई इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनार रहेको प्रहरी उपरीक्षक सुशप्रसाद काफ्लेले जानकारी दिए।...

प्रहरी भ्यान दुर्घटनामा एक जवानको मृत्यु

रुकुम (पूर्व) : रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिकामा प्रहरीको भ्यान दुर्घटना हुँदा घाइते भएका मध्ये एक प्रहरी जवानको मृत्यु भएको छ।दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालयमा कार्यरत रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको हो। उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत बाँकेको कोहलपुर लैजाने क्रममा पुनको मृत्यु भएको प्रहरीले जनाएको छ।आज शनिबार दिउँसो सदरमुकाम रूकुमकोटदेखि पुथाउत्तरगंगा गाउँपालिका जाने क्रममा प्रहरीको भ्यान दुर्घटना भएको हो। जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका&ndash

प्रहरी हिरासतमा एक जना थुनुवाको मृत्यु

नेपालगन्ज । बाँकेमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको छ । एक साताको अन्तरमा फेरि अर्का एक जना थुनुवाको हिरासतमा मृत्यु भएको हो । कोहलपुर नगरपालिका-१२ का ४६ वर्षीय कृष्णलाल कुँवरको इलाका प्रहरी कार्यालयको हिरासत कक्ष परिसरको ट्वाइलेटमा झुन्डिएको अवस्थामा शव फेला परेको छ । उनी आज (बुधबार) बिहान करिब ५ बजेतिर झुन्डिएको अवस्थामा मृत्यु […]

धनुषामा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

जनकपुरधाम : धनुषामा गाडीको ठक्करबाट प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु भएको छ।नम्बर नखुलेको  गाडीको ठक्करबाट इलाका प्रहरी कार्यालय ढल्केवरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुलीको मृत्यु भएको हो।पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको ढल्केवरचोकमा ड्युटी सकाएर कार्यालयतर्फ पैदल जाँदै गर्दा वरिष्ठ हवल्दार पराजुलीलाई इलाका प्रहरी कार्यालयकै अगाडि नम्बर नखुलेको गाडीले ठक्कर दिएको थियो।उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले बताए। घटना

मोटरसाइकल चिप्लिएर प्रहरी जवानको मृत्यु

काठमाडौं, १३ चैत्र । मोटरसाइकल दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ । ललितपुरको बल्खुमा साढे २ बजे बल्खुबाट सातदोबाटो आउनेक्रममा मोटसाइकल चिप्लिएर सडकको बल्कमा ठोक्किदा नवीन न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै मोटरसाइकलमा सवार घाइते भएका प्रहरी सुमन सिंहको स्टार अस्पतालमा उपचार भइरहेको छ । उनीहरु दुबैजना महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत […]

प्रहरी हिरासतभित्रै वृद्धाको मृत्यु

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेकी एक वृद्धाको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका–२ की ७७ वर्षीया विष्णुदेवी रावल हिरासत कक्षमै बेहोस भएपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान एक्कासि बेहोस भएकी रावललाई जिल्ला अस्पताल सिमखेत लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानबहादुर बिष्टले बताए ।उनका अनुसार बिहान चिया खाने क्रममा रावल बेहोस भएकी थिइन् । उनलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । रावल र उनका छोरा जयबहादुर

दुर्घटनामा प्रहरी जवानको मृत्यु

स्थानीय गढीमाई नगरपालिका ६ धरमपुरटोल स्थित वागमतीनदीको पुलमासोमबार राति मोटर साइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको हो।...

दुर्घटनामा प्रहरी जवानको मृत्यु

सुनसरीको इटहरीमा मङ्गलबार राति भएको सवारी दुर्घटनामा परेर एक प्रहरी जवानको मृत्यु भएको छ ।पूर्व–पश्चिम लोकमार्गमा पश्चिमतर्फ आउँदै गरेको पिकअप गाडीले विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवान ३३ वर्षीय कमलबहादुर खड्काको मृत्यु भएको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीका अनुसार इटहरी उपमहानगरपालिका–६ मा को १ च ७८१६ नम्बरको पिकअपले को २० प ४६८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रहरी जवान खड्काला

लडेर  प्रहरी हवल्दारको मृत्यु

हुम्लाको चंखेली गाउँपालिका मेल्छाम प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दारको लडेर मृत्यु भएको छ । पुस २८ गते सुरक्षा गस्तिमा गएका बेला माथीबाट खसेको ढुंगा छल्न खोज्दा प्रहरी हवल्दार देवेन्द्र खड्काको...