प्रहरी हिरासतमा एक जना थुनुवाको मृत्यु

नेपालगन्ज । बाँकेमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको छ । एक साताको अन्तरमा फेरि अर्का एक जना थुनुवाको हिरासतमा मृत्यु भएको हो । कोहलपुर नगरपालिका-१२ का ४६ वर्षीय कृष्णलाल कुँवरको इलाका प्रहरी कार्यालयको हिरासत कक्ष परिसरको ट्वाइलेटमा झुन्डिएको अवस्थामा शव फेला परेको छ । उनी आज (बुधबार) बिहान करिब ५ बजेतिर झुन्डिएको अवस्थामा मृत्यु […]