अस्थिरता निम्त्याउनेहरूको प्रतिवाद गर्न उपप्रमको आग्रह

काठमान्डाैं / उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक खिचातानी र सरकार ढाल्ने खेलले सरकारलाई काम गर्ने वातावरण नभएको बताउनुभएको छ । हाँडीगाउँस्थित टुवालदेवी मन्दिर नजिकैको सत्तलको आज उद्घाटन गर्दै नेकपा (एमाले) का महासचिवसमेत रहनुभएका उहाँले सरकार ढाल्ने खेल भइरहेकाले त्यसको खबरदारी र प्रतिवाद गर्न आह्वान गर्नुभयो । कर्णाली प्रदेशमा एमालेकै सांसदले माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिएका... The post अस्थिरता निम्त्याउनेहरूको प्रतिवाद गर्न उपप्रमको आग्रह appeared first on Purbeli News.

सम्बन्धित सामग्री

एमालेले जबराविरुद्ध महाभियोग प्रस्तावको प्रतिवाद गर्ने

काठमाडौं : प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्ध संसदमा ल्याइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ।पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बाल्कोटमा आज (आइतबार) बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले महाअभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्ध षडयन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको हो। सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाअभियोग प्रस्ताव ल्याएको आरोप पनि सचिवालय बैठकले लगाएको छ।बैठकपछ

एमालेले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्धको ल्याइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले महाअभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको हो । बैठकले सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाअभियोग प्रस्ताव […] The post एमालेले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं, फागुन १ । प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको ल्याइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवाश बालकोटमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले महाअभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको हो । बैठकले सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना […]

अस्थिरता निम्त्याउनेहरूको प्रतिवाद गर्न उपप्रम पोखरेलको आग्रह

उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक खिचातानी र सरकार ढाल्ने खेलले सरकारलाई काम गर्ने वातावरण नभएको बताउनुभएको छ ।