बालुवाटारमा सांसदहरूसँग प्रधानमन्त्रीले भने- घेराबन्दी गरेर अस्थिरता मच्चाउन खोजिँदै छ, आ-आफ्नो ठाउँबाट प्रतिवाद गर्नुस्

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट ओलीको विकल्प खोज्ने प्रयास भइरहेका वेला प्रधानमन्त्री केपी ओलीले

सम्बन्धित सामग्री

देशमा संकट विद्यमान छ, कुन बेला के हुन्छ थाहा छैन : महासचिव चन्द

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले देश सरकारबिहीन भएको टिप्पणी गर्नुभएको छ । राजनीतिक अस्थिरता, आथिर्क संकट र सञ्चारको दायित्व विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बुधवार महासचिव चन्दले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले मंसिरमा भएको चुनावदेखि आजसम्म पनि सरकारले पूर्णता नपाउनु भनेको सरकार नहुनु सरह रहेको जिकिर गर्नुभयो । उहाँले प्रधानमन्त्रीले नै […]

अस्थिरता रोक्न वर्तमान सत्ता गठबन्धन एकमत : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन दलले अस्थिरता रोक्न एकमत भएको बताउनुभयाे । आइतबार प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले यस्ताे बताउनु भयाे । उहाँले भन्नुभयाे,’अस्थिरता रोक्न एकमत भए पनि राजनीति विभिन्न खाले अनुचित साँठगाँठहरूले आक्रान्त भएको छ।’ उहाँले नेपालमा प्रजातन्त्र आएदेखि नै कुनै पनि प्रधानमन्त्रीले ५ वर्ष पूरा कार्यकाल गर्न नपाएको […]

श्रीलङ्कामा सङ्कटकाल घोषणा

काठमाडौँ । श्रीलङ्कामा राजनीतिक अस्थिरता र अराजकताकाबीच प्रधानमन्त्रीले सङ्कटकाल घोषणा गरेका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ताले सो जानकारी दिएका हुन् । प्रवक्ताका अनुसार पश्चिमी प्रान्तमा पनि कर्फ्यु लगाइएको छ । यसैबिच राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर मालदिभ्स गएका छन् । उनले जुलाई १३ मा राजीनामा दिने घोषणा गरेका थिए । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि सर्वदलीय सरकारको […]

श्रीलंकामा प्रधानमन्त्रीले गरे संकटकाल घोषणा

श्रीलंकामा राजनीतिक अस्थिरता र अराजकताका बीच प्रधानमन्त्रीले संकटकाल घोषणा गरेका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ताले सो जानकारी दिएका हुन् ।प्रवक्ताका अनुसार पश्चिमी प्रान्तमा पनि कर्फ्यू लगाइएको छ । यसैबीच राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर माल्दिभ्स गएका छन् । उनले जुलाई १३ मा राजीनामा दिने घोषणा गरेका थिए ।प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि सर्वदलीय सरकारको वकालत गर्दै आफू राजीनामा दिन तयार रहेको बताएका छन् । यी सबका बीच राजधानी कोलम्बोमा प्रदर्शनकारीहरू प्रदर्शन गरिरहेका छन्

प्रधानमन्त्रीले भने, ५ वर्ष सरकार चलाउन मत मागेको हो

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वर्ष नै देश चलाउन आफूले मत मागेको प्रष्टिकरण दिएका छन। सदनमा उठेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अस्थिरता ननिम्त्याउनका लागि आफूलाई भोट दिन आग्रह गरे। आफूलाई मत नदिने विपक्षी आफैले संसद विघटनतिर राजनीति धकेलेको आरोप लगाए । उनले भने,“आफै डिलमा गएर हाम फालेपछि गुरुत्वाकर्षणलाई दोष दिने।”

विश्वासको मत लिनु राजनीतिक अस्थिरता अन्त्य गर्ने अवसर : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने निर्णयले राजनीतिक अस्थिरता अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। आज सामाजिक सञ्जाल ट्वीटमा गर्दै अध्यक्ष थापाले कांग्रेस र जसपा अग्निपरीक्षामा रहेको बताए। “प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने भएपछि राजनीतिक अस्थिरता अन्त्य गर्ने अवसर फेरि प्राप्त भएको छ। सत्तास्वार्थमा रमाउने कांग्रेस र जसपामा अग्निपरीक्षमा छन्।”

विश्वासको मत लिनु राजनीतिक अस्थिरता अन्त्य गर्ने अवसर : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने निर्णयले राजनीतिक अस्थिरता अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। आज सामाजिक सञ्जाल ट्वीटमा गर्दै अध्यक्ष थापाले कांग्रेस र जसपा अग्निपरीक्षामा रहेको बताए। “प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने भएपछि राजनीतिक अस्थिरता अन्त्य गर्ने अवसर फेरि प्राप्त भएको छ। सत्तास्वार्थमा रमाउने कांग्रेस र जसपामा अग्निपरीक्षमा छन्।”

‘प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर संसद् विघटन’

बुटवल / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर आफूले विघटन गरेको बताएका छन् । शनिबार बुटवलको सभालाई सम्बोधन गर्दै उनले धारा ७६ (१) को प्रधानमन्त्रीले ७६(७) बमोजित संसद विघटन गरेको र यो संविधानसम्मवत भएको बताए । संसद पुनर्स्थापना भयो भने कुनै पनि पार्टीको बहुमत नहुने र त्यस्तो बेला अस्थिरता आउने उनलेकाे भनाइ थियाे... The post ‘प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर संसद् विघटन’ appeared first on Purbeli News.

संसद् विघटनविरुद्ध नागरिक समाज आन्दोलित, सडकमै पत्रकार सम्मेलन

विराटनगर । संसद् विघटनको विरोधमा विराटनगरमा नागरिक समाज आन्दोलित भएको छ । प्रधानमन्त्रीले संसद् विघटन गरेर मूलुकलाई प्रतिगमतर्फ धकेल्न खोजेको भन्दै नागरिक समाजले आन्दोलन थालेको हो ।प्रधानमन्त्री ओलीले मूलुकमा अस्थिरता सिर्जना गर्न खोजेको भन्दै आन्दोलित प्रवुद्ध नागरिकहरुले बुधबार विराटनगरको जनआन्दोलन चौकमा खुल्ला पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनसहित अन्तरक्रिया कार्यक्रमसमेत गरेर उनीहरुले सरकार विरुद्ध आक्रोश पोखे । उनीहरुले संसद् विघटनविरुद्धको अभियानलाई थप सशक्त बनाउँन प्राध्या