जंगली जनावरबाट पीडितलाई ३९ लाख रुपैयाँ राहत

कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशाहा सुनसरीले जंगली जनावरबाट पीडित भएकालाई ३९ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्तिबापत रकम दिएको छ । आरक्ष कार्यालयले चालू आर्थिक वर्षको हालसम्ममा आरक्षबाट निस्केका जंगली जनावरबाट पीडित भएकालाई ३९ लाख ९ हजार ७११ क्षतिपूर्तिबापत रकम प्रदान गरेको आरक्षका संरक्षण अधिकृत अशोक रामले जान...

सम्बन्धित सामग्री

रैनादेवीले जनप्रतिनिधिको सुविधा कटाएर भूकम्प पीडितलाई सहयोग गर्ने

९ मंसिर, पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाका जनप्रतिनिधिले जाजरकोट र रुकुम पूर्वका भूकम्प पीडितलाई सहयोग उपलब्ध गराउने निर्णय गरेका छन् । गाउँ कार्यपालिकाको बैठकले भूकम्प प्रभावितका लागि तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । रैनादेवी छहराका जनप्रतिनिधिले भूकम्प प्रभावित क्षेत्रमा, राहत, उपचार, पुनस्थापनका र पुनःनिर्माणमा सहयोग गर्न उक्त रकम दिने […]

हिमालयन बैंकद्वारा भुकम्प पीडितलाई राहत सामाग्री प्रदान

काठमाडौँ– हिमालयन बैंकले भुकम्प पीडितहरूलाई राहत सामाग्री प्रदान गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमका भुकम्प पीडितहरूका लागि एक्काईस लाख रुपैयाँ बराबरको राहत सामाग्री प्रदान गरेको हो । गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भुकम्पले ठूलो जीउ–धनको क्षति पुर्‍याएको हुँदा उक्त विपद्को समयमा  केही राहत होस् […]

पहिरो पीडितलाई साढे १६ लाख रुपैयाँ राहत

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले ताप्लेजुङका पहिरो पीडित तथा प्रभावित परिवारलाई साढे १६ लाख रुपैयाँ राहत प्रदान गरेको छ।...

पहिरो पीडितलाई कृषि बैंकको ताप्लेजुङ शाखाले दियो १ लाख रुपैयाँ राहत

कृषि विकास बैंकको ताप्लेजुङ शाखाले सिदिङ्वा गाउँपालिकाका पहिरो पीडत परिवारका लागि १ लाख रुपैयाँ राहत रकम प्रदान गरेको छ।...

डोटीका भूकम्प पीडितलाई एक लाख सहयोग गर्ने एमालेको घोषणा

२३ कात्तिक, डोटी । नेकपा एमाले डोटीले भूकम्प पीडितको राहत तथा उद्धारका लागि जिल्ला व्यवस्थापन समितिलाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । एमाले जिल्ला अध्यक्ष चक्र मल्लले सहयोगको घोषणा गरेका हुन् । बुधवार बिहान भूकम्पका कारण धनजनको क्षति भएको क्षेत्र पूर्वीचौकी गाउँपालिका–३ ठाँडागाउँ पुगेर पीडितहरुलाई भेटेका मल्लले भूकम्प पीडितहरुको उद्दार र राहतमा […]

खेवाङका पहिरो पीडितलाई १२ लाख रुपैयाँ बढी राहत रकम हस्तान्तरण

उनका अनुसार पीडितलाई ‘क’, ‘ख’, ‘ग’, ‘घ’, र ‘घ१’ गरी पाँच वर्गमा वर्गीकरण गरिएको थियो। ‘क’ वर्गको एक परिवारलाई ५१ हजार ४ सय ८६ रुपैयाँ प्रदान गरिएको छ। ‘ख’ वर्गका १३ परिवारलाई जनही ४५ हजार रुपैयाँका दरले ५ लाख ८५ हजार रुपैयाँ तथा ‘ग’ वर्गका १९ परिवारलाई जन...

पीडितलाई एक लाख बढी राहत दिने गरी निर्देशिका संशोधन

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले पीडितलाई एक लाख रुपैयाँ राहत दिने गरी विपद व्यवस्थापन तथा राहत वितरण निर्देशिका संशोधन गरेको छ ।प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विपद्मा ज्यान गुमाएका परिवारलाई एक लाख रकम राहत सहयोग दिने गरी निर्देशिका संशोधन गरेको हो । विपदमा ज्यान गुमाएका परिवारलाई एक लाख राहत, २० हजार काजक्रिया खर्च र घर पूर्णरूपमा क्षति […]

पीडितलाई एक लाख बढी राहत दिने गरी निर्देशिका संशोधन

सुदूरपश्चिम प्रदेश सरकारले पीडितलाई एक लाख रुपैयाँ राहत दिने गरी विपद व्यवस्थापन तथा राहत वितरण निर्देशिका संशोधन गरेको छ ।प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विपद्मा ज्यान गुमाएका परिवारलाई एक लाख रकम राहत सहयोग दिने गरी निर्देशिका संशोधन गरेको हो । विपदमा ज्यान गुमाएका परिवारलाई एक लाख राहत, २० हजार काजक्रिया खर्च र घर पूर्णरूपमा क्षति […]

गुल्मीकी प्रजिअद्वारा पीडितलाई घरमै पुगेर राहत उपलब्ध

गुल्मीमा पीडितको घरमा पुगेर राहात हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मुसिकोट नगरपालिका ४ मा पुगेर चट्याङ लागेर मृत्यु भएका पीडित परिवारलाई राहत हस्तान्तरण गरेकी हुन् । बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत चट्याङ लागेर बुहारी गुमाएका ससुरा तुलबहादुर गाहालाई नगद २ लाख रुपैयाँ राहात हस्तानतरण गरिएको हो । गएको वैशाख २४ गते चट्याङ […]

गण्डकी सरकारले मनाङका बाढी पीडितलाई प्रतिपरिवार २ लाख दिने

१ भदौ, पोखरा । गण्डकी प्रदेश सरकारले मनाङका बाढी पीडितलाई घर पुनर्निर्माण गर्न प्रतिपरिवार २ लाख रुपैयाँ राहत दिने भएको छ । मुख्यमन्त्री मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र अर्थमन्त्री रामजीप्रसाद बराल सोमबार क्षतिग्रस्त ठाउँको स्थलगत अनुगमन गर्दै राहत कार्यक्रम घोषणा गरेका हुन् । जेठ दोस्रो साता र असार १ गते आएको बाढी, पहिरोले मनाङमा ८५ […]